Comments Add Comment

लहान बम विस्फोट

List Grid
लहान विस्फाेट घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ

२८ चैत, जनकपुरधाम । गत चैत १ गते सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फाेटमा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । ८ जना घाइते हुनेगरी भएको उक्त विस्फाेटमा संलग्न रहेको भन्दै प्रहरीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवका टोलका २० वर्षीय गुड्डु भनिने रामजतन मुखियालाई पक्राउ गरेको हो । मुखियालाई इलाका प्रहरी […]

लहान विस्फाेटका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

१ चैत, काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फाेटमा गम्भीर घाइते भएका दिनेश भण्डारीलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ । भण्डारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार हुनेछ । सिराहाकै धनगढीमाई नगरपालिका-४ का भण्डारीलाई हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं ल्याइएको हो । जग्गासम्बन्धी काम गराउन आएका भण्डारी बम विस्फाेटमा परी गम्भीर घाइते भएका थिए । उक्त […]

लहान विस्फाेट : गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

१ चैत, जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फाेटमा गम्भीर घाइते भएका दिनेश भण्डारीलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ । भण्डारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार हुने बताइएको छ । सिराहाकै धनगढीमाई नगरपालिका-४ का भण्डारीलाई हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं लगिएको हो । जग्गासम्बन्धी काम गराउन आएका भण्डारी बम विस्फाेटमा परी गम्भीर घाइते भएका […]