Comments Add Comment

लिखु तामाकोशी गाउँपालिका

List Grid
लिखु तामाकोशी गाउँपालिका ६ महिनादेखि योजना र बजेटविहीन

१० माघ, रामेछाप । जिल्लाका दुई वटै नगरपालिका र ५ गाउँपालिकाले हि১उँदे सभा गरिसके । ऐन तथा नीतिहरु बनाएका छन् । ती पालिकाले ६ महिनाको कामको समीक्षासमेत गरेर आवश्यकताअनुसार बजेट रकमान्तरण गरेर अर्काे काममा लगाउने निर्णय गरिसकेका छन् । तर, जिल्लाको लिखु तामाकोशी गाउँपालिकालाई यी कुनै कुराले छोएको छैन । आर्थिक वर्षको पहिलो ६ महिना […]

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष नेकपाबाट निलम्बित

२२ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई पार्टीबाट निलम्बन गरेको छ । पार्टीको नीति र अनुशासनविपरित काम गरेको र सहकर्मीहरुलाई झुठा मुद्दामा फसाउन पदको दुरुपयोग गरेको भन्दै पार्टी सदस्यबाट निलम्बन गरिएको नेकपाले जनाएको छ । नेकपा ३ नम्बर प्रदेश कमिटीले खड्कामाथि ठाडो कारबाही गरी कार्यान्वयनका लागि जिल्ला […]