Comments Add Comment

लुइस स्वरेज

List Grid
मेस्सीका लागि च्याम्पियन्स लिग जित्न चाहन्छन् स्वरेज

काठमाडौं । प्रतिद्वन्द्वी रियल मड्रिड लगातार तीन पटक युरोपियन च्याम्पियन बनेपछि बार्सिलानाले यो सिजन उपाधि च्याम्पियन्स लिग जित्ने संकल्प गरेको छ । यदि बार्सिलोनाले यो सफलता पाएमा लुइस स्वरेज आफ्ना स्ट्राइकर पार्टनर लिओनल मेस्सीका लागि खुशी हुनेछन् । उरुग्वेका स्वरेजलाई लाग्छ कि मेस्सी चारभन्दा बढी च्याम्पियन्स लिग उपाधिका हकदार थिए ।’च्याम्पियन्स लिग यस्तो प्रतिस्पर्धा हो, […]

रोनाल्डो र मेस्सीलाई उछिन्दै स्वरेजले जिते गोल्डेन बुट

२ जेठ, काठमाडौं । क्रिष्ट्रियानो रोनाल्डो र लिओनल मेस्सीलाई उछिन्दै बार्सिलोनाका स्टाइकर लुइस स्वरेज स्पेनिस ला लिगाको टप स्कोरर बनेका छन् । ला लिगामा २००९ पछि मेस्सी र रोनाल्डो बाहेक अर्का खेलाडी टप स्कोरर बनेको यो पहिलो पटक हो । शनिबार राति बार्सिलोनालाई २४ औं पटक स्पेनिस च्याम्पियन बनाउने क्रममा स्वरेजले ग्रानाडाविरुद्ध हृयाट्रिक गरे । […]

सर्वाधिक गोलकर्ताको दौडमा स्वरेजले रोनाल्डोलाई उछिने

१२ वैशाख, काठमाडौं । बार्सिलोनाले स्पेनिस लालिगामा स्पोटिङ गिजोनमाथि ६-० को फराकिलोजित हात पार्दा लुइस स्वरेजले एक्लैले चार गोल गरे । यसँगै उनले पिचिचि अवार्डको दाबेदारीमा क्रिष्टियानो रोनाल्डोलाई उछिनेका छन् । पिचिचि अवार्ड ला लिगाको हरेक सिजनको सर्वाधिक गोलकर्तालाई दिइन्छ । शनिबार रियल मड्रिडले रायो भालेकानोलाई ३-२ ले हरायो । तर, रोनाल्डोले उक्त खेल मिस […]