Comments Add Comment

ल्याण्डपुलिङ

List Grid
स्मार्ट शहरको गुरुयोजना मन्त्रिपरिषद लगिंदै, घर बनाउन रोक लाग्न सक्ने

२४ असार, काठमाडौं । काठमाडौंमा बनाउन प्रस्ताव गरिएको तीन वटा स्मार्ट शहरको भौतिक विकास गुरुयोजना मन्त्रिपरिषदमा पठाइने भएको छ । काठमाडौंमा इशान, उत्तर (हरित) र आग्नेय गरी तीनवटा स्मार्ट शहरको योजना छ । उपत्यका विकास प्राधिकरणले चार वटा नयाँ शहर बनाउने गरी डीपीआर बनाए पनि ललितपुर महानगरपालिकाको असहमतिका कारण तीन वटाको मात्रै डीपीआर भौतिक विकास […]

अवैज्ञानिक ल्याण्डपुलिङको दुष्प्रभाव-जमिन बगेपछि स्थानीयलाई आपत

२० भदौ, काठमाडौं । मापदण्ड बिना गरिएको ल्याण्डपुलिङ (जग्गा अधिग्रहण) को दुष्प्रभाव काठमाडौंको बुढानीलकण्ठबासीले प्रत्यक्ष भोग्नुपरेको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५, तुसालमा अवैज्ञानिक ल्याण्डपुलिङकै कारण कम्तीमा १५ घरका बासिन्दा विस्थापित भएका छन् । यो क्रम अझै बढ्ने र सयौं घर जोखिममा पर्न सक्ने खतरा देखिएको बुढानिलकण्ठका मेयर उद्धव खरेलले बताएका छन् । भदौ […]