Comments Add Comment

वलिउड

List Grid
आमिरसँग फेरि पनि कट्रिना

चलचित्र ‘धुम ३’मा एकसाथ काम गरेका नायक आमिर खान र नायिका कट्रिना कैफको जोडीलाई दर्शकले फेरि पर्दामा हेर्न पाउने भएका छन् । लामो समयको अन्यौलताका विच नायक खानले आफ्नो नयाँ चलचित्र ‘ठग अफ हिन्दुस्तान’का लागि कैफले मुख्य नायिका फाइनल गरेका हुन् । यशराज ब्यानरको निर्माणमा बन्ने यो चलचित्रमा अमिताभ बच्चन, आमिर खान, फतिमा सानको मुख्य […]

चलचित्र नपाएपछि तुनश्रीलाई डिप्रेशन

बलिउड हेर्दामा जति चमकदार देखिन्छ, यसको भित्री पाटो उत्तिकै टिठ लाग्दो पनि छ । बलिउडमा प्रवेश गरेर नाम र दाम कमाएका वारेमा जति चर्चा हुन्छ सपना पूरा हुन नसकेपछि डिप्रेशनको शिकार भएकाहरुको वारेमा खास चर्चा हुन्न । कुनै समयकी बलिउडकी बोल्ड नायिका तनुश्री दत्त काम नपाएपछि कपाल मुण्डन गरेर योगा प्रशिक्षण दिइरहेकि छिन् । सन् […]

मेरो बिहेको वारेमा आमाले चिन्ता गर्नु हुन्नः प्रियंका

मुम्बई । हलिउडदेखि बलिउडसम्म प्रभाव पार्न सफल नायिका प्रियंका चोपडा चाँडै भारत जाने तयारीमा छिन् । केही भारतीय समाचार संस्थाले उल्लेख गरे अनुसार प्रियंका अब केहि बलिउड प्रोजेक्टमा काम गर्न चाहन्छिन् । त्यसो त उनले एक अन्तरवार्ताको क्रममा केहि ब्यक्तिगत कुरा समेत गरेकि छिन् । विवाहको प्रसंगमा आफ्नी आमाले कहिल्यै चिन्ता नगरेको उनको भनाई थियो […]

सन्नी भन्छिन् ‘म पोर्नस्टार मात्रै हैन भन्ने कुरा स्थापित गर्न चाहन्थेँ’

बलिउडमा अहिले पनि केहि निर्माता उनको विषयमा संसय गर्छन् । हिरोले हुन्न भनेकै कारण उनलाई फिल्ममा नलिने निर्णय धेरै निर्माताले गरेका छन् । बलिउडमा महिलालाई उपभोग्य बस्तुको रुपमा प्रयोग गरेको तर्कसंग उनी सहमत छैनन् । उनी भन्छिन् ‘यहाँ महिला मात्रै हैन पुरुषको पनि उपभोग भईरहेको छ’ तर, बलिउडमा महिला र पुरुषविच विभेद भएको उनी स्वीकार्छिन […]

युटुबमा साहरुखको ‘रइस’ले राख्यो नयाँ रेकर्ड

वुधबार सार्वजनिक भएको बलिउड नायक साहरुख खान अभिनित नयाँ चलचित्र ‘रइस’को ट्रेलरले नयाँ रेकर्ड राखेको छ । टिजर सार्वजनिक भएको २० घन्टा नपुग्दै १ करोड भन्दा धेरै पटक यसलाई युटुबमा हेरिएको थियो । छोटो समयमा नै सबैभन्दा धेरै पटक हेरिएको ट्रेलरको रेकर्ड चलचित्रले राखेको छ । राहुल ढोलाकियाको निर्देशनमा बनेको यो चलचित्र आउँदो बर्षको जनवरी […]

‘सलमान मेरो भाई’: साहरुख खान

५ बर्षसम्म बोलचाल नगरेका नायक साहरुख खान र सलमान खान अहिले सबैभन्दा नजिकका मित्र भएका छन् । यतिसम्म कि, यी दुइले एक अर्काको चलचित्र प्रचार पनि खुलेरै गर्छन् । सलमान र साहरुखको मित्रता अब अर्को उचाइमा पुगेको छ । आइतबार आयोजना भएको एक अवार्ड समारोहको एकसाथ संचालन गरेपछि यी दुइको मित्रतामा नयाँ आयाम थपिएको थियो […]

‘स्टार स्क्रिन अवार्ड’मा अमिताभ र आलिया उत्कृष्ट नायक-नायिका(फोटोसहित)

आइतबार राती भारतको मुम्बइमा भव्य रुपमा ‘स्टार स्क्रिन अवार्ड’ आयोजना भएको छ । बलिउडका चर्चित कलाकारको उपस्थितीमा भएको अवार्ड समारोहमा उत्कृष्ट नायकको अवार्ड अमिताभ बच्चनले जितेका छन् । चलचित्र ‘पींक’बाट उनले अवार्ड जित्दै गर्दा यहि चलचित्र उत्कृष्ट सावित भयो । चलचित्र ‘उड्ता पंजाब’बाट आलिया भट्टले उत्कृष्ट नायिकाको अवार्ड जितिन् । ‘निरजा’का निर्देशक राम माधवानीले उत्कृष्ट […]

एटीएमको लाइनमा अनिल कपुर

भारतमा यतिबेला नोटबन्दीका कारण जनताहरु लामो लाइनमा छन् । ५ सय र १ हजारको नोटमा प्रतिवन्ध लागेपछि पैसाको हाहाकार भएको हो । यो समस्याले भारतका हरेक वर्गका मानिसहरुले प्रभाव पारेको छ । कालो धन विरुद्ध सरकारले यो कदम चालेको बताइन्छ । यसको समर्थन र विरोधमा आवाजहरु पनि सुनिएका छन् । केहि दिन अगाडि साउथका सुपरस्टार […]

क्यामेरा देखेपछि किन अनुहार लुकाइन् विद्याले ?

भोली शुक्रबारबाट चलचित्र ‘कहानी २’ रिलिज हुँदैछ । यो चलचित्रको मुख्य भूमिकामा नायिका विद्या बालनले अभिनय गरेकी छिन् । विद्याको बिहेपछि करिअर ओरालो लागेको चर्चा पनि छ । उनै विद्या बालन मुम्बई एयरपोर्टमा देखिइन् । मुम्बई एयरपोर्टमा देखिएकी विद्याले अनुहार लुकाइन् । उनले अनुहार किन लुकाइन् भन्ने जिज्ञासा धेरैमा हुनसक्छ । विवाहित विद्या विना मेकअप […]

संजय दत्तले यसरि उडाए रणवीरको मजाक

नायक रणवीर कपुर चलचित्र ‘ए दिल हे मुश्किल’को सफलताले केहि राहत महशुश गरिरहेका छन् । उनी अब, राजकुमार हिरानीले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा काम गर्दैछन् । यो चलचित्र नायक संजय दत्तको बायोपिकमा आधारित छ । उनै संजयले नायक रणवीर कपुरलाई आफ्नो घरको पार्टीमा बोलाएर मजाक बनाएका छन् । केहि दिन अगाडि संजयले आफ्नो घरमा […]

एमीको जवाफ-‘सलमानसँग डेट गर्न चाहन्छु, तर अहिले सिंगल छु’

केहि महिनादेखि नायक सलमान खानसँग नायिका तथा मोडल एमी ज्याक्सनले डेट गरिरहेको खबर मिडियामा सार्वजनिक भैरहेका छन् । सलमान र एमीको निकटता त्यतिबेला अझ चर्चामा रह्यो, जब सलमान विना निम्तो उनी अभिनित चलचित्र ‘२.०’को फस्टलुक सार्वजनिक कार्यक्रममा पुगे । एमीकै कारण सलमान विना निम्तो कार्यक्रममा पुगेको चर्चा पनि भयो । हालैमात्र एक म्यागेजिनको कभर सार्वजनिक […]

के बाणीले ओठको सर्जरी गरेकी हुन् ?

चलचित्र ‘शुद्ध देसी रोमान्स’मा पहिलो पटक काम गर्दा नायिका वाणी कपुरको ओठ र अनुहार नै अर्को थियो । तर, जब चलचित्र ‘वेफिक्रे’को ट्रेलर सार्वजनिक भयो, उनको अनुहार नै बदलियो । चलचित्रको फस्टलुक सार्वजनिक भएपछि बाणीको ओठलाई लिएर चर्चा भयो । उनको लुक्स बदलिएपछि सामाजिक संजाल र मिडियामा चर्को टिप्पणी र आलोचना पनि गरियो । डिसेम्बर […]

२० डिसेम्बरमा करिना आमा बन्ने

आउँदो डिसेम्बर २० मा करिना कपुर आमा बन्ने भएकी छिन् । करिनाका बुबा रणधिर कपुरले भारतीय समाचार संस्थासँग कुरा गर्दै आउँदो २० डिसेम्बरमा उनी आमा बन्ने बताए । ‘हामी हाम्रो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न निकै आतुर छौं’ रणधिरले भने । करिना र उनको पेटमा रहेको बच्चा स्वस्थ रहेको बताउदै रणधिरले डेलिभरी नर्मल हुने वा […]

माल्दिभ्समा हट पहिरनमा के गर्दैछिन् कट्रिना ?

नायिका कट्रिना कैफ आफ्नो हट इमेजका कारण सधै नै चर्चामा छिन् । विशेषगरि, नायक रणवीर कपुरसँग अलग भएपछि कैफको लाइफ स्टाइल विन्दास देखिन थालेको छ । कैफ अहिले एक म्यागेजिनका लागि फोटोसुट गर्ने क्रममा माल्दिभ्समा छिन् । उनले माल्दिभ्समा पुगेर इन्स्ट्राग्राममा शेयर गरेका केहि तस्बिरले पनि उनी कति हट बन्दैछिन् भन्ने देखाउँछ । शनिबार विकिनी […]

‘बाहुवली २’को ९ मिनेटको फुटेज लिक

प्रतिक्षित चलचित्र ‘बाहुवली २’को ९ मिनेट लामो फुटेज लिक भएको छ । फुटेल लिक गरेको आरोपमा चलचित्रका एक ग्राफिक्स डिजाइनरलाई पक्राउ गरिएको छ । सुटिङको दौरान यी डिजाइनरले चलचित्रको केहि फुटेज चोरेका थिए । सन् २०१७ को अप्रिल महिनामा यो चलचित्र रिलिज हुँदैछ । भारतीय मिडियाका अनुसार आन्ध्र प्रदेशको विजयवाडाबाट एक जना ग्राफिक डिजाइनरलाई गिरफ्तार […]

सलमान र एमीविच अफेयरको चर्चा

नायक सलमान खानलाई बिहे नगरुन्जेलसम्म प्रेमको गसिपले नछाड्ने संकेत गरेको छ । सलमान खानको नाम एकपछि अर्की नायिकासँग जोडिएको छ । नायक सलमान खान र नायिका एमी ज्याक्सन प्रेममा रहेको चर्चा बलिउडमा अहिले जोडतोडका साथ चलिरहेको छ । लुलिया वन्तुरसँग व्रेकअप भएपछि सलमानको नाम एमीसँग जोडिएको हो । जब, सलमान उनको होम प्रोडक्शनमा निर्माण भएको […]

रजनीलाई हेर्न निम्तो बिना नै पुगे सलमान, अक्षयको गरे प्रशंसा(भिडियो रिपोर्ट)

नायक सलमान खान आइतबार मुम्बइमा आयोजना भएको एक चलचित्रको फस्टलुक कार्यक्रममा विना निम्तो नै पुगे । कार्यक्रम थियो, चलचित्र ‘२.०’को फस्टलुक रिलिज । साउथका सुपरस्टार रजनीकान्त अभिनित यो चलचित्रको फस्टलुक मुम्बइमा भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । चलचित्रमा रजनी र नायक अक्षय कुमार मुख्य भूमिकामा छन् । नायिका एमी ज्याक्सनलाई पनि दर्शकले पर्दामा हेर्न […]

‘बिहे नगरी आमा बन्न चाहन्छु’: नीशा अधिकारी(भिडियो समाचार)

अनलाइनखबरमा हरेक दिन प्रकाशन हुने ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायिका नीशा अधिकारीको एउटा नयाँ खुलासा प्रस्तुत गर्दैछौ । विभिन्न खालका बयान दिएर चर्चामा आउने गरेकी नीशाले फेरि, एउटा विवादस्पद बयान दिएकी छिन् । प्रेममा असफल भएकी नीशा आफूलाई बिहे गर्न मन नलागेको सुनाउँछिन् । तर, उनी भन्छिन्-‘मलाई बिहे नै नगरी आमा बन्न मन छ […]

करिनाले दिइन् हुनेवाला बच्चाको नामबारे यस्तो संकेत

बलिउड अभिनेत्री करिना कपुर पहिलोपटक सन्तानसुख प्राप्त गर्ने संघारमा छिन् । अर्को महिना बच्चा जन्माउने तयारीमा रहेकी उनी अहिले आफ्ना सबै कामकाज थाँति राखेर पूर्ण विश्राममा छिन् । करिनाले आफ्नो बच्चाको नाम के राख्लिन् भनेर भारतीय मिडियाहरु यतिबेला लख काटिरहेका छन् । हालै उनी नेहा धुपियाको टक शोमा गएकी थिइन् । त्यहाँ कुराकानीका दौरान उनले […]

पैसा निकाल्न गएका मुकेशको लास फेला, ‘रामायण’मा बनेका थिए विभिषण

रामनन्द सागरको चर्चित धारावाहिक सिरियल ‘रामायण’मा विभिषणको भूमिका निर्वाहा गरेका कलाकार मुकेश रावलको लास मुम्बइको कांदिवली इलाकामा फेला परेको छ । मंगलबार बिहान साढे ९ बजे मुकेशको लास कांदिवली रेल स्टेशनको पटरीमा फेला परेको हो । मुकेश बिहानै घरबाट पैसा निकाल्न वैंक गएका थिए । यसपछि उनलाई घाटकोपरमा डबिङका लागि जानु थियो । २४ घन्टासम्म […]

अक्षयलाई समलिंगी सम्झेकी थिइन् ट्विकलले

मुम्बई । करण जौहरको कफी वीथ करण मा सहभागी कलाकार प्राय चर्चाको विषय बन्ने गर्छन् । यसपटक अक्षय कुमार र उनकी पत्नी ट्विकंल खन्ना सहभागी भए भने केही गोप्य कुरा गरे । निजी जिन्दगीका विषयमा समेत खुलेर कुरा गरे । अक्षयको भनाई अनुसार जतिवेला उनी ट्वीकलको हात माग्न उनको आमा भएको ठाउँमा पुगे उनकी आमा […]