Comments Add Comment

वित्तीय

List Grid
चैत र वैशाखमा ६७ अर्बले घट्यो रेमिट्यान्स

१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत चैत र वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष (२०७५) को  चैत र वैशाख महिनामा भने १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको […]

१८ बैंकले जारी गरे ५२ अर्ब ६० करोडको ऋणपत्र

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै १८ वटा वाणिज्य बैंकहरुले ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी गरेको जानकारी दिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा नै वाणिज्य बैंकहरुले […]

वस्तु तथा सेवा खरिदमा स्वदेशी कम्पनी प्रयोग गर्न निर्देशन

१३ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले दुर सञ्चार सम्बन्धी वस्तु तथा सेवा खरिद एंव सेवा विस्तारका कार्यहरुमा स्वदेशी कम्पनीहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गुणस्तर, समय र लागतमा प्रतिष्पर्धी हुने नेपाली कम्पनीहरुलाई उच्च प्राथमिकतमा राखेर ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । सोमबार समितिमा नेपाल […]

कोभिड–१९ बिमामा आकर्षण, एक महिनामै गरे २ लाखले बिमा

१३ जेठ, काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको छ । बिमा कम्पनीहरुले कोभिड–१९ को बिमा गर्न शुरु गरेको एक महिनामा नै २ लाख बढीले बिमा गरेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापगाईंले सोमबारसम्मात्रै २ लाख १५ हजार व्यक्तिको कोरोना बीमा भइसकेको जानकारी दिए । […]

राष्ट्र बैङ्कका विभाग तथा कार्यालयका नाम परिवर्तन

१२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आफ्ना सात वटा विभाग तथा कार्यालयहरूको नाम परिवर्तन गरेको छ। गभर्नर महाप्रसाद अधिकारीको निर्देशनअनुसार संस्थागत योजना विभागले सातवटा कार्यालय तथा विभागको नाम परिवर्तन गरेको हो । राष्ट्र बैङ्कले सामान्य सेवा विभागको नाम परिवर्तन गरेर सम्पत्ति तथा सेवा अनुसन्धान विभाग बनाएको छ भने अनुसन्धान विभागको नाम परिवर्तन गरेर आर्थिक […]

व्यवसायीहरू पलायन हुने अवस्था आइसक्यो : व्यापार संघ

२७ वैशाख, काठमाडौं । लामो समय लकडाउन लम्बिँदा व्यापारबाटै पलायन हुने अवस्था आउन लागेको भन्दै राष्ट्रिय व्यापार संघले तत्कालै राहत प्याकेज घोषणा गर्न माग गरेको छ। दुई महिनादेखि सबैको पसलका सटरहरू बन्द रहँदा समेत सरकारले व्यवसायीका लागि केही नसोचेको संघको गुनासो छ । संघका महासचिव बैकुण्ठ दाहालले सरकारले तत्कालै राहत प्याकेज घोषणा गरेर पुनः व्यवसायमा […]

संकटमा रहेको अर्थतन्त्रलाई मौद्रिक उपकरणबाट सहजिकरण गर्छौं : गभर्नर

९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संकटबाट गुज्रिरहेको अर्थतन्त्रलाई मौद्रिक उपकरणका माध्यमबाट सहजिकरण गरिने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको ‘रोल अफ प्रोफेसनल एकाउन्टेन्ट्स इन बिजनेस कन्टिन्युटी, क्राइसिस म्यानेजमेन्ट एन्ड फाइनान्सिएल रिपोर्टिङ, पोस्ट कोभिड १९ प्यान्डेमिक’ नामक अन्तक्र्रिया कार्यक्रममा गभर्नर अधिकारीले बजारको अवस्था सहज बनाउन मौद्रिक उपकरण […]