Comments Add Comment

विदुर नीति

List Grid
हितोपदेश : कुन कुरामा गोपनियता अपनाउनु पर्छ ?

हाम्रा पूर्विय शास्त्र चणक्य नीति, विदुर नीति, भीष्म नीति लगायत हितोपदेश आदिमा हाम्रो जीवनको ज्ञान, नीति र धर्मको शिक्षा दिइएको छ । त्यहीबाट हामीले केही कुरा यहाँ उल्लेख गरेका छौं, जो अर्को व्यक्तिबाट गोप्य राख्नुपर्छ । भनिन्छ नि, आफ्ना हितैषीलाई एवं एकदमै मिल्ने साथीलाई पनि जीवनका सबै गोपनियता खुलाउनु हुँदैन । किनभने भोलिका दिनमा ति […]

विदुर नीति : सन्तानलाई आज्ञाकारी बनाउन सानैदेखि असल संस्कार सिकाउनुपर्छ

महात्मा विदुर महाभारतका एक मुख्य पात्र हुन् । उनको बुद्धिमत्ता र नीति आज पनि चर्चित छ । महात्मा विदुर एक दूरदर्शी र एक चिन्तक पनि थिए । आज पनि व्यक्ति विदुरको नीतिलाई जीवन उपयोगी नीतिको रूपमा लिने गर्छन् । महात्मा विदुरले केही त्यस्ता कुराहरु बताएका छन जसको कारणले व्यक्तिले विश्वका सबै खुसीहरू एकै ठाउँमा बसेर […]

विदुर नीति : राजकर्तव्य र राजनीतिक षड्गुणहरू के–के हुन् ?

हस्तिनापुर नरेश धृतराष्ट्र र महाप्राज्ञ विदुरबीच राज्यसञ्चालन सम्बन्धी भएको छलफल नै विदुर नीति हो । विदुरले आफ्ना जेठा दाजु धृतराष्ट्रलाई राजकर्तव्य तथा राज्य सञ्चालनका सम्बन्धमा बताएका कुराहरू नै विदुरका राजकर्तव्य सम्बधी विचारहरू हुन्। हुन त महाभारत आफैँमा राजनीति हो । यसका पदपदमा राजनीतिक चिन्तन एवं दृष्यहरू समाहित छन् । बुझेर भन्दा पनि प्रत्यक्ष रुपमै मन्त्री […]

विदुर नीति : जीवनोपयोगी छन् यी कुराहरु

संसारका प्रमूख सुख के हुन् ? कस्ता व्यक्ति सधै दुःखी हुन्छन् ? बुद्धिमान वा पुरुषार्थी हुनुको लक्षण के हुन् ? कस्ता अवगुणले आत्मालाई नष्ट गर्छ ? कस्ता प्रवृत्तिले व्यक्तिको आयु घटाउँछ ? मान्छेलाई सधै चासो र सरोकार हुने विषय हुन् यी । यही विषयमा महात्मा विदुरले विस्तारमा त्यस्ता मुलभूत सार बताएका छन्, जो जीवनोपयोगी हुनसक्छ […]

महात्मा विदुरको यी विचार, जो जीवनयोपयोगी हुन्छ

जीवनमा के गरे सुख पाइन्छ ? कसरी सफलता प्राप्त हुन्छ ? कसरी सम्बन्धहरु सुमधुर बनाउन सकिन्छ ? कोसँग कस्तो व्यवहार गर्ने ? के गरे राम्रो ? के नगरे राम्रो ? अक्सर हामी यहि प्रश्नहरुले घेरिइरहेका हुन्छौ । चाहे जुनसुकै काम गर्दा होस् वा एकान्तमा घोत्लिदा नै, हामी आफ्नो जीवनका सफलता/असफलता केलाइरहेका हुन्छौं । कति कोसिस […]