Comments Add Comment

विशाल ग्रुप

List Grid
म्याद सकिएका सामान भएको गोदाममा वाणिज्य विभाग र प्रहरीको रेड

१६ असोज, काठमाडौं । व्यापारिक समूह विशाल ग्रुपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनमा यस्तो अपराध खुलेको हो । म्याद सकिएको खाद्य […]

विशाल ग्रुपले दियाे पीपीई, आईआर थर्मोमिटर र एन९५ मास्क

१६ जेठ, काठमाडौं ।  विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ । ग्रुपले नेपालमा कोभिड १९ को संक्रमण फैलिरहेको बेला, यो रोगविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सामाग्री हस्तान्तरण गरेको हो । भीजी फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला र अन्य उच्च […]