Comments Add Comment

विश्वेश्वरप्रसाद कोइराला

List Grid
स्मृति बीपी र पुष्पलालको, समीक्षा उत्तराधिकारीहरूको

७ साउन, काठमाडौं । साउनको पहिलो साता ६ र ७ गते नेपाली राजनीतिका दुई अग्रजको स्मृति दिवस । साउन ६ गते विश्वेश्वरप्रसाद कोइरालाको ३९औं स्मृति दिवस । साउन ७ गते पुष्पलालको ४३औं स्मृति दिवस । नेपालको लोकतान्त्रिकरणको युगका ‘महामानव’हरू । राणा शासनको एक सय चार वर्ष लामो कालरात्रिको अन्त्य गर्दै लोकतान्त्रिक चेतनाको आलोकमा नेपाली समाजको […]

आधुनिक लोकतान्त्रिक नेपालको निर्माता वीपी : निधि

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपभासपति विमलेन्द्र निधिले विश्वेश्वरप्रसाद (वीपी) कोइराला नै आधुनिक र लोकतान्त्रिक नेपालका निर्माता भएको बताएका छन् । वीपीको ३८ औं स्मृति दिवसको सन्दर्भमा नेपाली जनसम्पर्क समितिले अमेरिकाद्वारा आयोजित कार्यक्रममा उनले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणलाई राणाबाट मुक्त गराएर वीपीले लोकतान्त्रिक राज्य बनाएको उल्लेख गरे । ‘वीपी विचार र आजको राजनीतिक […]

मनिषा कोइराला : यसरी बलिउडमा स्थापित भइन्

मनिषा त्यस्ता नेपाली चेली हुन्, जसले बलिउड जस्तो फिल्मी उद्योगमा आफ्नो दर्बिलो उपस्थिति जनाए । सौदागर, मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम, खामोसी जस्ता सुपरहिट फिल्म खेलेकी उनी ९० को दशकमा निकै चम्किएकी थिइन् । उनले पाँचवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् । डाक्टर होइन मोडल […]