Comments Add Comment

वीरगञ्ज-पथलैया

List Grid
वीरगञ्ज-पथलैया ६ लेन सडक निर्माण सुस्त

२५ चैत, वीरगञ्ज । ‘रोडको तमासा, सिक्स लेन भन्या छ, कुन ठेकदारले के गर्‍यो गरेन, अनेक झण्झट छ ।’ व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत निर्माणाधीन वीरगञ्ज-पथलैया छ लेन सडकबारे उपप्रधानमन्त्री ईश्वर पोखरेलले दिएको अभिव्यक्ति हो यो । २७ फागुनमा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले यो सडक निर्माण कार्यलाई तीव्रता दिइने बताएका थिए । ‘जेसुकै कुरा […]