बंगलादेशी कप्तान शकिब संसदीय चुनावमा उठ्ने
२०८० मंसिर ११ गते १४:०९ अगाडि
पोखरा एभेन्जर्सले सोमबार शकिबलाई तेस्रो सिजनको एनपीएलका लागि अनुबन्ध गरेको घोषणा गरेको हो ।