Comments Add Comment

शङ्कर लामिछाने

List Grid
स्मृतिमा भीमदर्शन : घाम डुबी तारा नउदाएका कवि !

नेपाली साहित्यमा थोरै लेखेर नामी हुने साहित्यकारको चर्चा गरिँदा सबैले अग्रपंक्तिमा लिने नाम कथाकार पुष्कर शम्शेर हो । तर थोरै लेखेर नेपाली वाङ्मयमा दरो उपस्थिति जनाउने कवि लेखक अरू पनि छन्, दृष्टान्तका लागि भीमदर्शन रोका । मुक्तक र मुक्त छन्दका प्रयोक्ताका रूपमा उनको योगदान नेपाली साहित्यको ईतिहासमा पढिंदै आएको छ । उनी देवकोटा, शङ्कर लामिछानेकालीन […]

प्रेमपत्रबाट थालेको लेखनयात्रा युग निर्माणकारी लेखनसम्म 

जुनसुकै मुलुकमा युग निर्माता साहित्यकार विरलै हुन्छन् । त्यसरी निर्माण भएको युग ती युग निर्माताको अवसानसँगै समाप्त हुन्छ भने कतिपय युगले भने निरन्तरता पाएको हुन्छ । नेपाली साहित्यमा शंकर लामिछाने यस्ता अद्भूत प्रतिभा थिए, जसले निर्माण गरेको साहित्यिक युग आजपर्यन्त निरन्तर छ । शंकरले कालजयी कविता लेखे । कालजयी कथा लेखे । कालजयी निबन्ध लेखे […]

शङ्कर लामिछाने सम्मान र पुरस्कार अर्पण

काठमाडौं । प्रसिद्ध भाषाशास्त्री तथा निबन्धकार बालकृष्ण पोखरेललाई शंकर लामिछाने निबन्ध पुरस्कार अर्पण गरिएको छ । शङ्कर लामिछाने प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई शंकर लामिछाने  सम्मान अर्पण गरिएको थियो । यस्तै, ०७३ सालको शंकर लामिछाने युवा निबन्ध पुरस्कार नियात्रा लेखक दामोदर पुडासैनी किशोरलाई दिइयो । शंकर लामिछानेकी धर्मपत्नी एवं प्रतिष्ठानकी […]