Comments Add Comment

शङ्कास्पद बस्तु

List Grid
हेटौँडाको क्याम्पसमा शङ्कास्पद बस्तु फेला

३ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका-४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा शङ्कास्पद बस्तु फेला परेको छ । क्याम्पसको शौचालयमा तारसहितको शङ्कास्पद बस्तु भेटिएको हो । क्याम्पस गएका विद्यार्थीले शङ्कास्पद बस्तु देखेपछि व्यवस्थापनलाई जानकारी गराएका थिए । शंकास्पद बस्तुबारे क्याम्पस व्यवस्थापनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोलि घटना स्थलमा पुगेको छ । कलेज प्राङ्गढमा देखिएको शङ्कास्पद बस्तु […]