Comments Add Comment

शतबीज

List Grid
पितृको सम्झनामा पशुपतिमा छरियो शतबीज

२८ मंसिर, काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व यस वर्ष पनि मनाइएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा आज बिहानै शतबीज छर्नेहरुको घुइँचो नै देखियो । त्रयोदशीको दिन बेलुकी शिवालयहरुमा दीपदान गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छर्ने चलन छ । यसो गरेमा दिवंगत […]

पितृका नाममा छरियो शतबीज

९ मंसिर, काठमाडौं । बालाचतुर्दशीअन्तर्गत पितृका नाममा आज शतबीज छरिएको छ । साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा छ । भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन […]

बालाचतुर्दशीको दिन शतबीज नछरे के हुन्छ ?

२० मंसिर, काठमाडौं । आज मंसिर कृष्ण चतुर्दशी अर्थात शतबीज छर्ने दिन । बालाचतुर्दशी पनि भनिने आजको दिन शिवालयहरुमा शतबीज छर्ने गरिन्छ । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ । बिहीबार बिहानै काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा श्रद्धालुहरुले धान, जौं, तिल, गहुँ, चना, मकै र कागुनो फूलमा मिसाएर छरे । पशुपति […]