Comments Add Comment

शिक्षक हत्या प्रकरण

List Grid
शिक्षक श्रेष्ठको हत्यामा संलग्नलाई कारबाही गर्न जवाफदेहीता निगरानी समितिको माग

२५ मंसिर, काठमाडौं । जवाफदेहीता निगरानी समितिले मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यारालाई कारबाही गर्न माग गरेको छ । मिक्लाजुङ गाउँपालिका–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको गत सोमबार बिहानै अपहरणपछि हत्या भएको थियो । नेत्र विक्रम चन्द (विप्लव) समूहले हत्या आफूहरूले गरेको स्विकारेको छ । ‘घटनाको तत्काल निश्पक्ष अनुसन्धान गर्न र नागरिकको बाँच्न पाउने अधिकार […]

शिक्षक हत्यामा संलग्नलाई कडा कारबाही गर : कांग्रेस

२५ मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गरेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७/०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७/०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको […]