Comments Add Comment

शिक्षा आयोगको प्रतिवेदन

List Grid
माफियाहरूको दबाबमा शिक्षा प्रतिवेदन गोप्य राखियो : जनमोर्चा

२४ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले शैक्षिक माफियाहरूको दबाबमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन गोप्य राखेको निश्कर्ष निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षता गठित आयोगको प्रतिवेदन एक वर्ष ९ महिनासम्म गोप्य राखेकोप्रति जनमोर्चाले विरोध जनाएको छ । ‘सरकारको शिक्षाप्रतिको गलत रबैया हेर्दा शैक्षिक माफियाहरुको दबाबका कारण प्रतिवेदन लुकाइएको हो भन्ने प्रशस्त […]

सरकारले किन लुकायो शिक्षा आयोगको प्रतिवेदन ?

२२ मंसिर, काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्यहरूले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘स्मरणीय छ, अहिलेसम्म बनेका कुनै पनि शिक्षा आयोगको प्रतिवेदन यसरी लुकाइएको इतिहास छैन ।’ वि.सं. २०११ सालमा राष्ट्रिय शिक्षा आयोगको ‘नेपालमा शिक्षा’ शीर्षकको प्रतिवेदन सार्वजनिक भएदेखि नै सरकारले गठन गरेका प्रत्येक प्रतिवेदन सार्वजनिक हुँदै आएका छन् । तर, यसपटक सरकारले प्रतिवेदन […]

शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई सरकारले कारबाही गर्ने

२१ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशन गरेको भन्दै दुई वटा संस्थालाई कारबाही गर्ने भएको छ । मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोबल एक्सन नेपाललाई शिक्षा मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गरेको भन्दै कारबाही गर्न लागेको हो । ‘अनधिकृत रुपमा […]