Comments Add Comment

शैलेश भट्टराई

List Grid
कति चाहियो पैसा ?

सपनामा मेरा इष्टदेव फेरि आए र भने- ‘के माग्छस् मनुवा ? वर माग् !’ जिन्दगीभरि गरीबीमा पिल्सिएको म बबुरोले के माग्नु ? ‘पैसा दिनुस् प्रभु पैसा’- मैले भनें । प्रभुले फेरि सोध्नुभो- ‘कति पैसा दिऊँ बालक तँलाई ?’ अब मलाई समस्या पर्‍यो- कति माग्ने ? यो महीनाको बैंकको किस्ता तिर्न नसकेर फिटीफिटी परेको बेला हतारहतार […]

कथाः जनताको निर्दलीय जनवाद !

कुरा पञ्चायतकालको हो  । हाम्रो घरमा मार्क्स, एङगेल्स्, लेनिन, माओ, शिव-पार्वती, लक्ष्मी, सरस्वती, राजा वीरेन्द्र, महेन्द्र, पृथ्वीनारायण इत्यादिका तस्वीर लहरै मिलाएर राखिएको थियो शायद मेरा हजुरबुवालाई यसरी समावेशी तस्वीर राख्ने सौख हुँदो हो  । म त्यस्तै पाँच छ क्लासमा पढ्दो हुँ । खास कारण पर्गेल्न सक्दिनथें । र, अहिलेसम्म पनि पर्गेल्न सकेको छैन । हजुरबुबा प्रधानपञ्च […]

काठमाडौंलार्इ जितिसक्यो, अब बिराटनगरलाई महानगरपालिका बनाउन ढिला भएन र ?

धमिलै सही, सडकभरि यथेष्ठ ताल तलैयाहरूको उपस्थिति । ती ताल तलैयामा थरीथरीका सवारी साधनहरू आवश्यकता अनुसार तैरिइरहेको स्थिति । आफ्नो सवारी साधनले सन्तुलन गुमाउँदा कोही कोही भने तालमै डुबुल्की मारिरहेका दृश्यहरू बग्रेल्ती । तालमा प्रत्यक्ष डुबुल्की मार्न नपाउने मनुवाहरूका लागि सभ्य चालकज्यूहरूको असीम अनुकम्पाले नि:शुल्क स्नान गर्ने पवित्र अवसरको व्यवस्था कति कति ! गर्मीमा स्नान गर्न सिम्सुवा झरना नै […]