Comments Add Comment

श्रद्धा प्रसाई

List Grid
‘दर्पण छाया २’को प्रिमियर, कस्तो छ फिल्म ?

नेपाली चलचित्र क्षेत्रमा कोशेढुंगा नै साबित भएको चलचित्र ‘दर्पण छायाको पछाडि २ राखेर तयार भएको चलचित्र ‘दर्पण छाया २’को प्रिमियर गरिएको छ । काठमाण्डौको सीटीसी मलमा आयोजना गरिएको प्रिमियरमा कलाकार, पत्रकारहरुको बाक्लो उपस्थिती थियो । यो चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको छ । रिलिजको पूर्व सन्ध्यामा गरिएको प्रिमियरमा दर्शकले २ घन्टा ३४ मिनेट लामो […]

पुष्पल र श्रद्धाको प्रेम

म्यूजिक भिडियो हुँदै चलचित्रमा पाइला राखेका कलाकार हुन्, पुष्पल खड्का । म्यूजिक भिडियोमा पुष्प नामले परिचित उनलाई निर्देशक तुलसी घिमिरेले ‘दर्पण छाया २’मा अनुवन्धित गरेपछि, पुष्पल बनाइदिए । उनी अहिले पुष्पल खड्काको नामले परिचित हुँदैछन् । यस्तै, यहि चलचित्रबाट नेपाली रंगिन दुनियाँमा प्रवेश गरेकी नायिका हुन्, श्रद्धा प्रसाई । ‘दर्पण छाया २’मा बोल्ड भूमिकामा देखिएकी […]

‘दर्पण छाया २’कि बोल्ड श्रद्धा

‘दर्पण छाया’ले ३ कलाकारको करिअर नेपाली चलचित्र क्षेत्रमा सुखद बनाइदियो । कलाकारहरु निरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधान दर्शकमाझ चर्चित बने । अब, यहि चलचित्रको नामको पछाडि २ थपेर तयार पारिएको ‘दर्पण छाया २’ले पनि ३ कलाकारलाई चलचित्र क्षेत्रमा परिचित गराउनेछ । पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाई नेपाली चलचित्र क्षेत्रमा यहि चलचित्रबाट […]

फ्रेस फेसः ‘मेरो त ३ बर्ष मै लभ परेको’: श्रद्धा प्रसाई(भिडियो कुराकानी)

नेपाली चलचित्र क्षेत्रमा अहिले नयाँ-नयाँ नायिकाहरुको आगमन भैरहेको छ । हरेक चलचित्रमा, नयाँ नायिका नै अनुवन्धित भएको समाचार आइरहन्छन् । यहि भिडमा नव-नायिका श्रद्धा प्रसाई पनि प्रतिस्पर्धा गर्न आइपुगेकी छिन् । हुनत, उनले काम गर्ने भनेर संझौता गरेको पहिलो चलचित्र ‘रोमियो’ हो । तर, यो चलचित्रमा उनलाई दर्शकले देख्न पाउने छैनन् । श्रद्धाले पहिलो चलचित्रको […]