Comments Add Comment

श्रष्टा

List Grid
१२४ स्रष्टाले भने : संसद विघटन निरंकुश र अधिनायकवादी कदम

१३ जेठ, काठमाडौं । स्वतन्त्रता पक्षधर १२४ जना स्रष्टाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई निरङ्कुश र अधिनायकवादी भनेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम अलोकतान्त्रिक, असंवैधानिक र अमानवीय भन्दै यसविरुद्ध संघर्ष गर्न आह्वान गरेका छन् । संसदमा विश्वास गुमाएका प्रधानमन्त्रीले पुनः संसद विघटनको सिफारिश गर्नु बदनियत भएको उनीहरुले […]