Comments Add Comment

श्रीमद्भगवत गीता

List Grid
श्रीमद्भगवत गीताका मन छुने भनाईहरु, जसले हाम्रो सोच्ने शैली बदल्छ

श्रीमद्भगवत गीता पूर्विय दर्शनको सर्वश्रेष्ठ ग्रन्थ मानिन्छ । यसले मान्छेलाई सही दिशा मार्गदर्शन गर्छ र गलत बाटोमा हिँड्नबाट बचाउँछ । यसमा जुन उपदेश छ, त्यो भगवान श्रीकृष्णले स्वयम् कुरुक्षेत्रको युद्धका क्रममा अर्जुनलाई बताएका थिए । जब महाभारतको युद्ध सुरु हुँदै थियो, अर्जुन युद्ध गर्न चाहिरहेका थिएनन् । तब भगवान श्री कृष्णले अर्जुनलाई धर्म र कर्मको […]

श्रीमद्भगवत गीताको अनमोल बचन, जसले हाम्रो जीवन बदल्न सक्छ

कर्मद्वारा नै जीवनलाई श्रेष्ठ बनाउन सकिन्छ । सर्वोत्तम बनाउन सकिन्छ । कर्म हरेक समस्याको समधान हो । सार्थक ढंगले गरिएको कर्मले जहिले पनि सकारात्मक नतिजा दिन्छ । पौराणिक ग्रन्थ श्रीमद्भगवत गीताले हामीलाई यसरी नै कर्मयोगी बन्न प्रेरित गरेको छ । यो ग्रन्थ आजभन्दा करिब ५ हजार बर्ष पहिले अर्थात कलियुगको आरम्भमा रचना भएको मानिन्छ । […]