Comments Add Comment

श्रृङ्खला खतिवडा

List Grid
स्नातकोत्तर अध्ययनका लागि अमेरिका उडिन् श्रृङ्खला

पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार बेलुकी अमेरिकी प्रस्थान गरेकी छन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बानियाँ र परिवारका सदस्यले बिदाइ गरे । बिदाइका क्रममा सिसन र श्रृङ्खला केही समय भावुक समेत देखिएका थिए । श्रृङ्खला हार्वर्ड विश्वविद्यालयमा शहरी विकास विषयमा स्नातकोत्तर तहको अध्ययन गर्न अमेरिका प्रस्थान गरेकी हुन् । केही समय […]

‘मिस वर्ल्ड’मा अनुष्काको चर्चा कम, तर महत्वपूर्ण उपलब्धी

गतबर्षको ‘मिस वर्ल्ड’मा नेपालबाट सहभागी भएकी श्रृङ्खला खतिवडाले दुइवटा टाइटल जितिन् । उनले ‘ब्यूटी विथ पर्पस र मल्टिमिडिया अवार्ड’ जितेकी थिइन् । विश्व सुन्दरी प्रतियोगीतामा सहभागी भएपछि श्रृङ्खलाले नेपालीको ठूलो साथ पाइन् । सामाजिक संजालदेखि मिडियामा उनको चर्चा खुबै भयो । यो बर्ष ‘मिस वर्ल्ड’मा सहभागी भइन् नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ । उनले डिसेम्बर १४ […]

मनितालाई स्वागत गर्न विमानस्थल पुगिन् श्रृङ्खला

‘मिस यूनिभर्स’मा टप १० मा पर्न सफल ‘मिस यूनिभर्स नेपाल’ मनिता देवकोटा नेपाल आइपुगेकी छिन् । थाइल्याण्डको बैंककबाट उनी हिजो राती नेपाल आएकी हुन् । उनलाई विमानस्थलमा स्वागत गर्नका लागि ‘मिस नेपाल बर्ल्ड’ श्रृङ्खला खतिवडा पनि पुगेकी थिइन् । उनको साथमा ‘मिस नेपाल २०१८’को उत्कृष्ट ४ मा पर्न सफल प्रिया सिग्देल र रोनाली अमात्य पनि […]

किन फिल्ममा आउन चाहन्नन् श्रृङ्खला ?

‘मिस बर्ल्ड’मा भाग लिएर नेपाल आएकी श्रृङ्खला खतिवडा अब आफूले मकवानपुरमा सुरु गरेको होलपोष्टलाई पुरा गर्ने तयारीमा जुटेकी छिन् । धेरै मिस नेपालहरुको पहिलो गन्तव्य चलचित्र क्षेत्र नै बनिरहेको छ । चलचित्र क्षेत्रमा आउन चाहने मिस नेपालहरु सफल भने भएका छैनन् । पूर्व मिस नेपाल निकिता चण्डकले त आफ्नो १ बर्षे संझौता सकिएको भोलीपल्टै नयाँ […]

श्रृङ्खला भन्छिन्–‘म टप ५ का लागि अयोग्य थिइनँ’

‘मिस बर्ल्ड’मा ‘टप १२’मा पुगेर अगाडि बढ्न नसकेपनि ‘मिस नेपाल बर्ल्ड’ श्रृङ्खला खतिवडा आफ्नो देशलाई विश्वमाझ चिनाउन पाएकोमा खुशी छिन् । काठमाण्डौको अन्नपूर्ण होटलमा पत्रकारहरुसँग कुरा गर्दै खतिवडाले भनिन्–‘म मिस बर्ल्डमा जानका लागि मिस नेपालमा सहभागी भएकी थिएँ । मिस बर्ल्डमा जान चाहनुको मुख्यकारण नै मलाई ‘ब्यूटी विथ प्रपोज’ जित्नु थियो ।’ श्रृङ्खलाले विश्व सुन्दरीको […]

श्रृङ्खलाले लगाएको गाउनमा कसरी भयो ब्लन्डर ?

६ मंसिर, काठमाडौं । मिस वर्ल्ड प्रतियोगिताको ६८ औं संस्करण चीनमा आयोजना भइरहँदा नेपालीहरुको ध्यान मिस नेपाल श्रृङ्खला खतिवडामा केन्द्रित छ । विगतका नेपाली प्रतिस्पर्धीहरुको तुलनामा उनीबाट बढी आशा गरिएको छ । ८ डिसेम्बरमा हुने मुख्य प्रतियोगिता अगाडि केही फास्ट ट्रयाक इभेन्टहरु हुन्छन् । यसमा जित्नेहरु सिधै क्वर्टरफाइनल (टप ३०) मा पुग्छन् । जसमध्ये टप […]

‘मिस नेपाल’का विजेता के भन्छन् ? ताजको इज्जत राख्ने प्रतिवद्धता

बुधबार राती देशका फरक-फरक स्थानबाट आएका २५ जना सुन्दरीले आफ्नो सपनाको प्रतिस्पर्धामा भाग लिए । करिब ७ हप्ता लामो तालिमबाट खारिएका उनीहरु कोहीभन्दा कोही कम थिएनन् । तर, उनीहरुमध्ये ४ जनाको सपनाको ढोका खुलेको छ । काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल वर्ल्ड’ को टाइटल श्रृङ्खला खतिवडाले जितिन् । यसैगरी, ‘मिस नेपाल इन्टरनेसनल’ रोनाली […]

‘मिस नेपाल’का विजेता भन्छन् : ताजको इज्जत राख्छौं

बुधबार राति देशका फरक-फरक स्थानबाट आएका २५ जना सुन्दरीले आफ्नो सपनाको प्रतिस्पर्धामा भाग लिए । करिब ७ हप्ता लामो तालिमबाट खारिएका उनीहरु कोहीभन्दा कोही कम थिएनन् । तर, उनीहरुमध्ये ४ जनाको सपनाको ढोका खुलेको छ । काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल वर्ल्ड’ को टाइटल श्रृङ्खला खतिवडाले जितिन् । यसैगरी, ‘मिस नेपाल इन्टरनेसनल’ रोनाली […]