Comments Add Comment

संचिता लुइटेल

List Grid
संचितालाई प्रश्न–‘के घरकै फिल्मका लागि मोटाउनुभएको हो ?’

नायिका संचिता लुइटेलको अभिनयसँगै उनको सुन्दरता र फिगरको चर्चा पनि खुबै गरिन्छ । ‘अप्सरा’ डेब्यू नायिका अहिले भने चलचित्रसँगै घरयासी जीवनमा बढी व्यस्त छिन् । उनले अभिनय गरेको चलचित्र ‘हजार जुनी सम्म’ साउनको अन्तिम साता रिलिज हुँदैछ । केही दिन अगाडि चलचित्रको कार्यक्रममा देखिएकी नायिका लुइटेलको फिगरको चर्चा खुबै भयो । केही समय अगाडि आफ्नो […]

निखिलको ‘आयो भैरव’मा संचिता ?

लगातार असफल चलचित्र दिएपछि केही समय ब्रेक लिएका नायक निखिल उप्रेती अब भने चलचित्र ‘आयो भैरव’का साथमा दर्शकमाझ आउँदैछन् । अहिले यो चलचित्रको धमाधम स्क्रिप्टको काम भैरहेको छ । यो चलचित्रमा निखिल आफै निर्देशक हुन् । निखिल यो चलचित्रमा प्रहरीको भूमिकामा देखिदैछन् । ‘भैरव’ चलचित्रमा मधेसको कथा उठान गरेका निखिलले यसपटक भने काठमाण्डौमा काम गर्ने […]

जब रमितलाई छुन दर्शकले सिनेमा हलको पर्खाल भत्काएका थिए

चलचित्र क्षेत्रमा आएपछि ‘अप्सरा’ उपनाम पाइसकेकी सुन्दर नायिका संचिता लुइटेलसँग लामो कपाल पालेको एक यूवाले ‘माया नमार’ भन्दै हात फैलाउँदा हजारौ दर्शकलाई भुतुक्कै बनाएको थियो । चलचित्रको पर्दामा संचिताको प्रेममा परेको उक्त यूवाले पहिलो चलचित्रबाट नै हजारौ दर्शकलाई आफ्नो फ्यान बनाइसकेको थियो । उनै, यूवालाई दर्शकले नायक रमित ढुंगानाको नामले चिन्न थाले । जसले केहीबर्ष […]

निरुताले छाडेपछि ‘हजार जुनी सम्म’मा संचिता, विकाससँग सुध्रिएको हो सम्बन्ध ?

नायिका निरुता सिंह अहिले चलचित्र ‘दाल भात तरकारी’मा व्यस्त छिन् । यो चलचित्रको छायांकनमा रहेकाले पनि नायिका निरुताले अन्य चलचित्रलाई समय दिन नसकेको देखिएको छ । नायिकाले यो चलचित्रमा काम गरेपछि निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको ‘हजार जुनी सम्म’मा उनले काम गर्ने कुरा थियो । तर, अब निरुताले यो चलचित्रमा काम गर्न नसक्ने भएकी […]

‘गुनगुन’ हटाइएपछि निर्माता र अष्टनारायण हल मालिकविच आरोप–प्रत्यारोप

कात्तिक ३० गतेबाट रिलिज भएका ३ नेपाली चलचित्रले बक्स अफिसमा निकै कमजोर व्यापार गरे । कात्तिक ३० गते रिलिज भएको नायिका संचिता लुइटेल र नायक सुभाष मेचे अभिनित चलचित्र ‘गुनगुन’ हटाइएपछि अहिले यसका निर्माता र काठमाण्डौको अष्टनारायण हलका मालिकविच आरोप–प्रत्यारोप चल्न थालेको छ । कात्तिक ३० गते शुक्रबार नै चलचित्र हलबाट उतारिएपछि यसका निर्देशक पुकार […]

‘चम्क्यो तारा चमक्क’ भन्दै संचिता

कात्तिक ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गुनगुन’मा समावेश दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार संचिता लुइटेल र सन्नी ढकाललाई फिचरिङ गरिएको छ । यो गीतमा प्रदिप भट्टराइको शब्द, विकास चौधरीको संगीत, मेलिना राई र दौलत राइको स्वर छ । यो गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ […]

‘गुनगुन’मा रोमान्टिक संचिता

कार्तिक ३० गतेलाई रिलिज डेट पक्का गर्दै चलचित्र ‘गुनगुन’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्रहरुलाई समेटिएको छ भने चलचित्रको भावलाई पनि झल्काउने प्रयास गरिएको छ । पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रचारप्रसारलाई अगाडि बढाइएको निर्देशक पुकार भट्टाराईले बताएका छन् । पुराना कलाकार पुकारले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । प्राथना फिल्म्सको […]

संचिताको ‘गुनगुन’मा चन्दाको हट आइटम डान्स

नायिका संचिता लुइटेलको मुख्य भूमिका रहेको चलचित्र ‘गुनगुन’मा समावेश आइटम गीत रिलिज गरिएको छ । ‘किस मिस’ बोलको गीतमा चन्दा दाहालले आइटम नृत्य गरेकी छिन् । कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा सुनिता कार्कीको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतले चलचित्रको कथालाई नै अगाडि बढाउने निर्माणपक्षले बताएको छ । पुकार […]

रिसोर्ट उद्घाटन गर्न पुगिन् संचिता

नायिका संचिता लुइटेलको हातमा अहिले चलचित्र छैन । नायिका लुइटेल चलचित्र भन्दा पनि उद्घाटनमा बढी व्यस्त छिन् । नायिकालाई विभिन्न सौन्दर्य प्रतियोगीताको निर्णायक बसेको पनि देख्न सकिन्छ । उनै नायिकाले धादिङको नौविसेमा संचालनमा आएको एक रिसोर्टको उद्घाटन गरेकी छिन् ।  ‘नौबिसे एग्रो रिसोर्ट’को धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नायिका लुइटेलले संयुक्त रुपमा उद्घाटन गरेका […]

पार्लर उद्घाटन गर्न पुगिन् संचिता

नायिका संचिता लुइटेलको व्यस्तता अहिले चलचित्रमा खासै छैन । संचिता अहिले घरयासी काममा व्यस्त छिन् । संचिताका फेसबुकमा अहिले पती निखिल उप्रेतीसागका तस्बिर धेरै देख्न पाइन्छ । संचिता चलचित्रमा व्यस्त नभएपनि अन्य काममा भने व्यस्त छिन् । उनै, संचिता शनिबार काठमाण्डौको नयाा बाानेश्वरमा संचालनमा आएको ‘मायाज ब्यूटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को शुभारम्भ गरेकी छिन् । […]

जापानमा संचिताका सिंगल तस्बिर, निखिल खोइ त ?

नायिका संचिता लुइटेल चलचित्र ‘पिजडा ब्याक अगेन’की कलाकार होइनन् । न त, उनी यो चलचित्रकी निर्मात्री पनि हुन् । तर, चलचित्रको जापान शोका लागि उनी नायक निखिल उप्रेतीसँगै त्यहाँ पुगिन् । निर्देशक हिमाल केसी पनि निखिल र संचितासँगै जापानमा छन् । जापान पुगेकी संचिताले निखिलसँग खिचिएका कुनै पनि तस्बिर सामाजिक संजालमा पोष्ट गरेकी छैनन् । […]

‘पिजडा ब्याक अगेन’को प्रिमियर

नायक निखिल उप्रेती एउटै प्रकृतिका चलचित्रबाट मुक्त हुन नसकेको आरोप लामो समयदेखि लाग्दै आएको छ । निखिलले अभिनय गरेका चलचित्रहरु सधै एउटै ठर्राबाट बाहिर जानै सकेनन् । ‘भैरवदेखि रुद्र’सम्म आइपुग्दा निखिल परिवर्तन हुन सकेनन्, दर्शक धेरै परिवर्तन भैसके । उनै, निखिलको एक्सनले भरिएको नयाँ चलचित्र ‘पिजडा ब्याक अगेन’ आजबाट काठमाण्डौ बाहिर रिलिज भएको छ । […]

‘लिला’ नचल्दा मलिना र संचितालाइ कती घाटा ?

शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘लिला’ले बक्स अफिसमा कुनै लिला देखाउन सकेन । मलिना जोशी, संचिता लुइटेल जस्ता नायिकाको उपस्थितीले पनि बक्स अफिसमा कुनै चमत्कार गरेन । चलचित्र निर्माण गरेर मात्र हुँदैन, प्रचारमा विभिन्न शैली अपनाइएन भने सफल हुन सकिदैन भन्ने उदाहरण बन्यो, ‘लिला’ । यो चलचित्र बक्स अफिसमा असफल हुँदा यसका मुख्य २ कलाकार मलिना […]

‘ए मेरो हजुर २’ प्रिमियरमा नायिकाहरुको बाक्लो जमघट (फोटो फिचरसहित)

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा बिहिबार बेलुकी आयोजना गरिएको छ । नेपाली चलचित्र क्षेत्रका धेरै चिनिएका अनुहारका साथमा पत्रकारहरुको बाक्लो उपस्थितीमा चलचित्रको प्रिमियर आयोजना गरिएको थियो । नायिका झरना थापाको डेब्यू निर्देशन भएकाले पनि नायिकाहरु चलचित्रको प्रिमियरमा बाक्लो रुपमा उपस्थित थिए । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान […]

यस्तो छ संचिता र मलिनाको ‘लिला’ ट्रेलर

भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिला’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै रोमान्स र सस्पेन्स कथाले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो । रमेश कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता लुइटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देविराम पराजुली, सीपी पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा […]

‘लिला’ प्रचारमा संचिता

नायिका संचिता लुइटेलका लागि भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिला’ महत्वपूर्ण देखिएको छ । संचितालो यो चलचित्रको प्रचारमा राम्रै साथ दिने देखिएको छ । चलचित्र रिलिजको डेढ महिना बाँकी रहँदा यो चलचित्रको यूनिटले प्रचारको सुरुवात गरेको छ । समाजसेवाबाट चलचित्रको प्रचार थालिएको निर्माणपक्षले बताएको छ । पशुपतिस्थित वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाएर चलचित्रको […]

निखिलको ‘रुद्र’ प्रिमियरमा पुगिन् संचिता

नायिका संचिता लुइटेल र नायक निखिल उप्रेती सार्वजनिक स्थानमा खासै देखिदैनन् । देखिए पनि यी दुइले तस्बिर खिचाउन खासै सहज मान्दैनन् । तर, वधुबार काठमाण्डौमा आयोजना गरिएको चलचित्र ‘रुद्र’को प्रिमियरमा भने संचिता आकर्षक बनेर पुगिन् । हुनत, निखिल र संचिताले एकसाथ तस्बिर भने खिचाएनन् । तस्बिर खिचाउने क्रममा नायिका रेखा थापा, चलचित्रका नव-कलाकारद्धय सारा र […]

राजका लागि मलिना विशेष

चलचित्र ‘लिला’मा समावेश ‘साच्चै विशेष छौ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भदौ ३० गतेबाट रिलिज हुने यो चलचित्रको रोमान्टिक गीतमा उदितनारायण झाको स्वर छ । गीतमा डाक्टर कृष्णहरि बरालको शब्द, बसन्त सापकोटाको संगीत छ । यो गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका मलिना जोशी र कलाकार राज कटुवालको अभिनय छ । यो गीतमा राजले […]

आफ्नै सालीलाई फिल्ममा डेब्यू गराउँदै निखिल

नायक निखिल उप्रेतीले निर्देशन गर्न लागेको चलचित्र ‘कमिटमेन्ट ६० आवर्स’मा अब मुख्य नायिका फाइनल भएकी छिन् । निखिलले यो चलचित्रमा आफ्नै साली सिवानी लुइटेललाई नायिकाको रुपमा अनुवन्धित गराएका छन् । शिवानी नायिका संचिता लुइटेलकी बहिनी हुन् । यो चलचित्रको छायांकन मंगलबारदेखि सुरु गरिएको छ । चलचित्रको छायांकनका लागि भारतीय कलाकार रन्जित नेपाल आइसकेका छन् । […]

‘लिला’मा संचिताकाे चोलो र फरियामा छमछमी

चलचित्र ‘लिला’मा समावेश एक लोकलयको गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा नायिका संचिता लुइटेल र कलाकार राज कुटवालले भिडियोमा नायिका संचिता नेपाली पहिरन चोलो र फरियामा सजिएकी छन् भने राज ढाकाको दौरा सुरुवालमा ठाटिएका छन् । लक्ष्मण बस्नेतको शब्द, रमेश खड्काको संगीत, सचिन राई र अन्जु पन्तको स्वर रहेको गीतको भिडियोमा कोरियोग्राफी गरेका […]

‘संचितासँग झगडा यसकारण पर्छ, मैले उनलाई नपत्याएको होइनँ’: निखिल उप्रेती(भिडियो)

नायक निखिल उप्रेती अहिले आफ्नो अवस्था व्यस्त भन्दा पनि अस्तव्यस्त भएको बताउँछन् । तर, अब यसलाई व्यवस्ति गर्ने र चलचित्र कम खेलेर निर्माणमा बढी ध्यान दिने उनको योजना छ । निखिल र अशिष्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः अनलाइनखबरसँग पहिलो पटक ‘मस्ती टक’ गर्ने क्रममा निखिलले खुलेर कुरा गरे । निखिलसँगै नायिका अशिष्मा नकर्मीले […]