Comments Add Comment

संजोग कोइराला

List Grid
वर्षाको पहिरन विवादपछि संजोगले लेखे–‘म कठिन समयमा तिमीलाई माया गर्नेछु’

नायिका वर्षा राउत अहिले अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा आयोजना भएको चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा उनले लगाएको पहिरनको धेरै नै ट्रोल भयो । कतिपय ट्रोलले वर्षाको व्यक्तिगत जीवनमा समेत असर पर्ने देखिएको छ । वर्षा राउतले गतबर्षको फागूणमा मात्र नायक संजोग कोइरालासँग बिबाह गरेकी हुन् । बिबाहपछि नायिका वर्षा राउत संभवत पहिलो पटक विवादमा फसिन् […]

फ्रान्समा छल्किएको बर्षा–संजोगको प्रेम

नायिका बर्षा राउत र नायक संजोग कोइरालाले गतबर्षको फागूण २ गते बिबाह गरेका थिए । भव्य रुपमा बिहे गरेको यो जोडी बिहेपश्चात नै आफ्नो व्यवसायिक काममा व्यस्त बनेका थिए । संजोग व्यापारिक काममा व्यस्त बने भने नायिका बर्षा राउत चलचित्र ‘जात्रै जात्रा’को छायांकनमा जोडिएकी थिइन् । जसकाकारण पनि उनीहरुले बिहेपछिको हनिमुन यात्रा गर्न पाएका थिएनन् […]

बिहेपछि बर्षाले भनिन्–‘अब संजोगलाई ‘बुढा’ भन्न पाएँ’

नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिहिबार बिहे गरे । शुक्रबार भने उनीहरुले आफन्त र चलचित्रकर्मीलाई भव्य पार्टीको आयोजना गरे । बिहेको भव्य पार्टीमा पहिलो पटक मिडियासँग कुराकानी गर्दै दुई जनाले यति धेरै माया पाएको भन्दै खुशी व्यक्त गरे । बर्षाले भनिन्–‘अहिले नै हाम्रो कुनै योजना छैन । किनकी, मेरो अबको १० दिनपछि चलचित्र […]

बर्षा र संजोगले गरे इन्गेजमेन्ट, अब बन्यो ‘सन्सा’ जोडी

नायक संजोग कोइराला र नायिका बर्षा राउतले इन्गेजमेन्ट गरेका छन् । यो जोडीले सोमबार इन्गेजमेन्ट गरेको हो । इन्गेजमेन्टमा बर्षा र संजोगकको परिवार मात्र उपस्थित थिए । यो जोडीले फागूण २ गते प्रेमदिवसको अवसर पारेर बिहे गर्दैछ । बिहेमा पनि आफन्तलाई मात्र निमन्त्रणा गरिएको छ । यो जोडीले फागूण ३ गते भने काठमाण्डौमा चलचित्रकर्मीका लागि […]

हाम्रो बिहे साधारण तरिकाले हुन्छः बर्षा राउत

नायिका बर्षा राउत र नायक संजोग कोइरालाले फागूण २ गते बिहे गर्ने निर्णय गरेसँगै अहिले उनीहरुलाई बधाइको ओइरो नै लागेको छ । करिब ७ बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् । बिहेको तयारीमा लागेकी नायिका बर्षा राउतसँग अनलाइनखबरले छोटो कुराकानी गरेको छः १. तपाइहरु प्रेममा रहेको ७ बर्ष भयो । अहिले […]

भ्यालेन्टाइन डेमा बिहे गर्दै बर्षा र संजोग

लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो । नायिका बर्षा राउतले आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी छिन् । बलिउडका चर्चित नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले बिहे गर्न लागेको जानकारी जुन […]

बर्षा र संजोग छुट्टिदाको त्यो पल…

गहिरो प्रेममा रहेका नायका संजोग कोइराला र नायिका बर्षा राउतको प्रेम त्रिभुवन विमानस्थलमा देखियो । जापानमा आयोजना हुन लागेको अवार्डमा सहभागी हुन बर्षा मात्र त्यता उडिन् । बर्षालाई विमानस्थलमा छोड्न पुगेका संजोग उनीसँग केही दिनका लागि छुट्टदिा गाह्रो मानिरहेका थिए । बर्षा ले आफूले अवार्ड पाउने कुरालाई जुरीको हातमा नै छोडिदिइन् । तर, जुरीले सही […]

ठमेलमा ‘रोमियो’सँग अशिष्मा र संजोगको ‘ल्याङ ल्याङ'(फाेटाे फिचरसहित)

युटुबमा एउटा गीत अहिले हिट छ । गीतको बोल छ, ‘अनी किन ल्याङ ल्याङ गर्दैछौ मैयाँ’ । यो गीतको कभर भिडियोहरु पनि बनिसकेका छन् । तर, यसको ओर्जिनल भिडियो पनि सार्वजनिक भएको छैन । अब, भने केही समयमै दर्शकले यो गीतको भिडियो हेर्न पाउने भएका छन् । चलचित्र ‘रोमियो’मा समावेश यो गीतको भिडियोको छायांकन बिहिबार […]