Comments Add Comment

संयुक्त सैन्य अभ्यास

List Grid
१० वर्षमा पहिलोपटक नेटो सदस्यसँग अभ्यास गर्दै रुसको जलसेना

२६ मंसिर, काठमाडौं । रुसको जलसेनाले १० वर्षमा पहिलोपटक नेटो मुलुकका सेनासँग संयुक्त अभ्यास गर्ने भएको छ । बिहीबार रुसको साउथर्न मिलिट्रि डिस्ट्रिकले दिएको जानकारीअनुसार आगामी फेब्रुअरीमा पाकिस्तानको समुद्रमा उक्त सैन्य अभ्यास हुनेछ । यो सैन्य अभ्यासमा विश्वका ३० मुलुकका सेनाहरु सहभागी हुनेछन् । यो अभ्यासमा सहभागी हुनेमा रुस, पाकिस्तान, चीन र जापानलगायतका मुलुक छन् […]

नेपाल–चीन संयुक्त सैन्य अभ्यास अनिश्चित

३० साउन, काठमाडौं । चिनियाँ जनमुक्ति सेनासँग नेपाली सेनाले हरेक वर्ष गर्दै आएको संयुक्त सैन्य अभ्यासको तेस्रो संस्करण अनिश्चित भएको छ । यसअघि साउन महिनामा संयुक्त अभ्यास हुने बताइए पनि चिनियाँ पक्षले मिति तय नगर्दा संयुक्त सैन्य अभ्यास अनिश्चित बनेको हो । नेपाली सेनाको जंगीअड्डाका एक अधिकृतका अनुसार, सैन्य अभ्यासको मिति तय हुनुअगावै सम्बन्धित देशका […]