Comments Add Comment

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

List Grid
जवर्जस्ती गरियो भने त्यो संविधान माथिको बलात्कार हुन्छ: बामदेव

१ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका छन् । सरकारले मंगलबार जारी गरेको अध्यादेशबारे कडा प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले अध्यादेशमार्फत् ऐन संशोधन गर्न पाइने तर संविधान संशोधन गर्न नपाइने बताएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदसम्बन्धी […]

संवैधानिक परिषदको संरचनामै त्रुटि छ, तर अध्यादेश समाधान होइन : मसाल

१ पुस, काठमाडौं । प्रतिनिधिसभामा एक सिटको प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा (मसाल) ले सरकारद्वारा जारी अध्यादेशको विरोध गरेको छ । तर, यसले संवैधानिक परिषदको संरचनामै त्रुटि रहेको भन्दै संसदले त्यसलाई सच्याउनुपर्ने मत प्रकट गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘लामो समयदेखि संसद बसेको छैन र सरकारले […]

संविधान कार्यान्वयन गर्न अध्यादेश ल्याउनुपर्‍यो : राजन भट्टराई

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधान कार्यान्वयनकै लागि ल्याउनुपरेको बताएका छन् । भट्टराईले संवैधानिक परिषद् अनिणर्यको बन्दी भएकाले अध्यादेशमार्फत् नयाँ प्रावधान ल्याइएको बताए । ‘यो सरकारले संविधान कार्यान्वयनको दायित्व बोकेको छ । तर, दुई तीन वर्षदेखि आयोगहरु खाली छन्’ भट्टराईले अनलाइनखबरसँग भने, ‘सरकारले […]