Comments Add Comment

सक्किगोनि

List Grid
‘सक्किगोनि’ टिमले छाड्यो ओएसआर, अब ‘जेपिटी क्रियसन’ युट्युबमा सार्वजनिक हुने

लोकप्रिय हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ । यसअघि यसको युट्युब राइट्स ओ एस आर डिजिटलले लिएको थियो । ओएसआरसँगको एक वर्षको सम्झौता अवधि सकिएका कारण टेलिसिरियललाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने निणर्य गरिएको यसका लेखक निर्देशक एवं कलाकार कुमार कट्टेलले जानकारी दिए । उनले भने, ‘उहाँहरुसँग एक वर्षको सम्झौता गरेका […]

‘सक्किगोनी’मा सन्जीता र कविराजको प्रवेश

निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’को प्रशारण नियमित हुन थालेको छ । निषेधाज्ञापछि नयाँ कथामा टेलिसिरियलको नयाँ भाग प्रशारण सुरु गरिएको छ । नयाँ भागमा केही कलाकार थपिएका छन् । बिहीबार प्रशारित भएको भागमा दुई नयाँ कलाकारहरु देखिएका छन् । उनीहरु हुन्, सन्जीता पाण्डे र कविराज भाम । यी दुईलाई बाउछोरीको भूमिकामा टेलिसिरियलमा भित्राइएको […]

कस्तो रह्यो ‘सक्किगोनि’को पहिलो एपिसोड ?

दर्शकले अत्यधिक रुचाएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ ले करिब ९ महिनाको अन्तरालपछि पुनरागमन गरेको छ । विगतमा नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेको यो टेलिश्रृंखला हिमालय टेलिभिजनमा बसाइँ सर्दै बिहीबारबाट नयाँ सिजन सुरु भएको हो । स्टेसन बदलेसँगै ‘सक्किगोनि’को प्रस्तुतिमा नयाँपन ल्याउने कोशिष गरिएको छ । पहिलो एपिसोड हेर्दा मेकिङमा मिहिनेत र खर्च बढाइएको देखिन्छ । तर, […]

बिहीबारदेखि सुरु हुँदैछ सक्किगोनि ! मुख्य प्रायोजकमा ‘डाबर रेड पेष्ट’

काठमाडौं । बहुप्रतिक्षित हाँस्य श्रृङ्खला ‘सक्किगोनि’ को प्रमुख प्रायोजकमा डाबर रेड टुथपेस्ट अनुबन्धित भएको छ । प्रत्येक बिहीबार राति ८ बजे हिमालय टीभी एचडीबाट प्रशारण सुरु हुन गइरहेको ‘डाबर रेड पेष्ट प्रेजेन्ट्स सक्किगोनि’ को मार्केटिङ्ग राइट्स होल्डर एडप्याड प्रालि र डाबर नेपालबीच बुधबार उक्त सम्झौता भएको हो । सम्झौता सक्किगोनिको टाइटल स्पोन्सरका रुपमा डाबर रेड […]