Comments Add Comment

साङ्लो

List Grid
दुई महिनादेखि साङ्लोले बाँधिएका हृदयको उद्धार

३ असार, वीरगञ्ज । दुई महिनादेखि साङलोले बाँधिएका वीरगञ्जका पुरुषको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएपछि साङ्लोले बाँधेर राखेका वीरगञ्ज महानगरपालिका-१७ का ४३ वर्षीय हृदय नारायण साहको उद्दार गरिएको हो । झण्डै १५ वर्षअघि नैसाहमा मानसिक समस्या देखिएको थियो । तर, पछिल्लो २ महिनादेखि उनी निकै आक्रमक हुन थाले । मानिसहरुलाई देख्ने बित्तिकै कुटपिट […]

चार वर्षदेखि साङ्लोले बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार

२२ जेठ, वीरगञ्ज । मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरका ठाकुरलाई शनिबार उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले ठाकुरलाई उद्धार गरेर वीरगञ्ज ल्याएको छ । उद्धार गर्नु अघि उनलाई बाँध्न प्रयोग गरिएको साङ्लो […]

घाइते साङ्लो बोकेर पशु अस्पताल पुगेपछि…

कतिपय मानिस कस्तो अचम्ममा हुँदा रहेछन् ? थाइल्याण्डमा एकजना मानिसले घाइते भएको साङ्लोलाई बोकेर उपचारका लागि पशु अस्पताल पुगे । सडकमा पेटीमा हिँडिरहेको एकजना बटुवाले कुल्चिएपछि उक्त साङ्लो घाइते भएको रहेछ । त्यही घाइते साङ्लोलाई टिपेर उनी उपचारका लागि भन्दै क्राथुम बाएनस्थित साइ राक पशु अस्पताल पुगे एकजना मानिस । गत हप्ता उक्त अनौठो घटना […]

साङ्लाले यसरी भान्सामा रोग फैलाउँछ

गर्मी सिजन सुरु भएपछि यसैपनि खानपानमा सर्तकता अपनाउनुपर्छ । खानेकुरा चाँडै सड्ने गर्छ । त्यसमथि झिँगा र साङ्लाले खानेकुरा दूषित बनाइदिन्छ । झिँगा त नियन्त्रण गर्न सकिन्छ तर साङ्ला फैलिएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ । खासगरी भान्साको कुनाकाप्चामा बस्ने साङ्ला शौचायलको ढल जस्ता ठाउँमा पनि सुरक्षित हुने गर्छ । यसरी जहाँपनि सुरक्षित हुने र अत्याधिक […]