Comments Add Comment

सामन्त गोयल

List Grid
काठमाडौंमा ‘रअ’को ‘माइक्रो म्यानेजमेन्ट’ ?

६ साउन, काठमाडौं । नेपालका राजनीतिक दलहरु यति अपारदर्शी काम गर्छन् कि नलुकाउनुपर्ने सूचना पनि ‘बिरालाले आची’ लुकाएजसरी लुकाइदिन्छन्, जसले गर्दा सामान्य घटनामा पनि सनसनी हुने गर्छ । एक महिना अघिमात्रै भारतीय गुप्तचर संस्था रअको प्रमुखमा नियुक्त भएका सामन्त गोयलको काठमाडौं भ्रमणलाई नेपालका राजनीतिक दलहरुले ‘गुपचुप’ राख्न खोज्दा यसले ‘र्‍युमर’ को रुप लिएको छ । […]