Comments Add Comment

साराअली खान

List Grid
‘अतरंगी रे’मा अक्षयको यस्तो गेटअप

नायक अक्षय कुमार आगरामा नायिका साराअली खानसँग चलचित्र ‘अतरंगी रे’को छायांकनमा व्यस्त छन् । चलचित्रको केही दृश्यको छायांकन ताज महलमा पनि गरिएको छ । नायिका साराअली खानले चलचित्रमा नायक अक्षय कुमारको भूमिका सार्वजनिक गरेकी छिन् । सार्वजनिक तस्वीरले अक्षयका फ्यानहरुलाई उत्साहित बनाएको छ । अक्षय हातमा गुलाबको फूल लिएर सवारीमा बसेको देखिन्छ । साराले अक्षयको […]

ड्रग्स मुद्दामा फसेपछि ‘हिरोपन्ती २’बाट निकालिएकी थिइन् सारा

नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका केही कलाकारहरु अनुसन्धानको घेरामा परे । नायिका दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर लगायतका नाम चलेका कलाकारहरु एनसीबीको अनुसन्धानको घेरामा परेका थिए । सामाजिक संजालमा चर्चित नायिकाहरु नै ड्रग्सको मुद्दामा जोडिएको खबर सार्वजनिक भएसँगै उनीहरुलाई बहिष्कार गर्नुपर्ने ट्रेन्ड नै चलेको थियो । यसले केही नायिकाहरुले बलिउडका महत्वकांक्षी चलचित्र नै […]

‘कुल्ली नम्बर १’का सारा र बरुण

नायिका साराअली खान र नायक वरुण धवन यतिबेला चलचित्र ‘कुल्ली नम्बर १’को प्रमोशनमा दौडिरहेका छन् । क्रिसमसमा डिजिटल रिलिज हुन लागेको यो चलचित्रलाई डेभिड धवनले निर्देशन गरेका हुन् । चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको छ । ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेपछि केही तनावमा देखिएकी सारा अहिले तनावमुक्त छिन् । उनले, चलचित्रको प्रमोशनमा बरुणलाई खुलेरै साथ […]

यसकारण साराले ‘कुल्ली नम्बर १’को प्रचार नगर्ने

नायिका साराअली खान र नायक वरुण धवनको मुख्य भूमिका रहेको चलचित्र ‘कुल्ली नम्बर १’ डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । क्रिसमसको अवसर पारेर रिलिज हुन लागेको यो चलचित्रको प्रचारमा भने नायिका साराअली खान सहभागी हुने छैनन् । सारा पछिल्लो समयमा ड्रग्सको मुद्दाका कारण आलोचित पनि बन्दै आएकी छिन् । एनसीबीले उनीसँग यो बिषयमा सोधपुछ पनि गरिसकेको […]

सुशान्तले ‘विश्वासघात’ गरेपछि ब्रेकअप भयोः साराअली खान

नायिका साराअली खानले चलचित्र ‘केदारनाथ’ सुटिङका क्रममा नायक सुशान्त सिंह राजपुतसँग आफ्नो प्रेम रहेको बताएकी छिन् । एनसीबीसँगको बयानका क्रममा सुशान्त र आफू केही समय प्रेममा रहेको बयान साराले दिएको भारतीय मिडियाले दाबी गरेका छन् । उनीहरु सन् २०१९ को जनवरीमा अलग भएका थिए । साराले एनसीबीसँगको बयानका क्रममा चलचित्र छायांकनका क्रममा सुशान्तको घर केप्रीमा […]

ड्रग्स पेडलरसँग दीपिका, श्रद्धा र साराको कनेक्शन भेटिएन

नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकात्रय दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको उल्लेख गरेको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल फोन समेत जफत गरिएको थियो । तर, मोबाइल फोनको जाँचका क्रममा तीन नायिका र अवैध रुपमा ड्रग्सको धन्दा गर्ने गिरोहसँग  कुनै पनि कनेक्शन पुष्टी हुन सकेको […]

ड्रग्स मुद्दामा के रियाले लिएकी हुन् सारा र रकुलको नाम ?

बलिउड नायक सुशान्त सिंहको निधनको मुद्दा अहिले ड्रग्समा मोडिएको छ । नायक सुशान्त र उनकी प्रेमिका रिया चक्रवर्तीले ड्रग्स लिदै गरेको भिडियो नै भारतीय मिडियाले सार्वजनिक गरिसकेका छन् । नायिका चक्रवर्ती केही दिनदेखि जेलमा छिन् । उनले एनसीबीसँगको बयानमा बलिउडका करिब २५ जना बलिउडकर्मीले ड्रग्स लिने गरेको खुलाएकी थिइन् । भारतीय मिडियाले सार्वजनिक गरेको केही […]

बरुण र साराको ‘कुल्ली नम्बर १’ पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने

भारतमा सिनेमा हलहरु कहिलेबाट खुल्छन् पत्तो छैन । दैनिक ५० हजार भन्दा धेरै कोरोना संक्रमित देखिएकाले पनि यो बर्ष सिनेमा हल खुल्छन् भन्न सकिने अवस्था छैन । यसैले पनि निर्माताहरुले रिलिजका लागि तयार भएका चलचित्रहरुलाई धमाधम डिजिटल माध्यमबाट रिलिज गर्न थालेका छन् । एक दर्जन भन्दा बढी चलचित्र डिजिटल माध्यमबाट रिलिज भैसकेका छन् । अब, […]

फिल्म रिलिजपछि टुट्यो सारा र कार्तिकको मित्रता

बलिउडमा चलचित्रको प्रचारका लागि कलाकारको सम्बन्धको समेत हल्ला गरिन्छ । चलचित्र प्रचारका लागि कलाकारविच प्रेम हुन्छ र चलचित्र रिलिजपछि त्यो टुट्छ । नायक कार्तिक आर्यन र नायिका साराअली खानको प्रेम चर्चा पनि बलिउडमा खुबै चल्यो । कफि विथ करण नामक शोमा साराले आफू कार्तिकसँग डेट जान चाहेको बताइन् । यसपछि सुरु भएको उनीहरुको मित्रता र […]

ड्राइभरमा कोरोना संक्रमण देखिएपछि साराको यस्तो भनाइ

बलिउड नायिका सारा अली खानका ड्राइभरलाई कोरोना पोजिटिभ देखिएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो र परिवारको अवस्थाबारे जानकारी गराएकी छन् । २४ वर्षकी यी नायिकाका अनुसार ड्राइभरमा कोरोना देखिएपछि उनलाई क्वारेन्टिनमा राखिएको छ । ड्राइभरमा कोरोना देखिएपछि आफ्नो परिवारले पनि कोरोना परीक्षण गरेको साराले बताएकी छन् । उनले लेखेकी छन्–‘म र मैले परिवार र […]

कार्तिक र साराको ‘लभ आजकल’को कमजोर व्यापार, खराब समिक्षा

नायक कार्तिक आर्यन र नायिका साराअली खान यूवापुस्तामाझ लोकप्रिय छन् । यी दुई कलाकार एउटै फ्रेममा देखिदा दर्शकका लागि राम्रो उपहार हुनसक्छ । तर, निरन्तर कमजोर कथामा चलचित्र निर्देशन गर्दै आएका निर्देशक इम्तियाज अलीको कथा भन्ने शैलीको शिकारमा यी दुई स्टार पनि परेका छन् । यी दुइले अभिनय गरेको चलचित्र ‘लभ आजकल’ शुक्रबारदेखि रिलिज भैरहेको […]

अक्षयसँग साराको जोडी पक्का

नायक अक्षय कुमार र नायिका साराअली खानको सहकार्य पक्का भएको छ । आनन्द एल राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘अत्रङ्गी रे’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा धनुषको पनि मुख्य भूमिका रहनेछ । अक्षय र साराले एउटै चलचित्रमा काम गर्ने भएपछि यतिबेला सामाजिक संजालमा यो बिषय गर्मिलो बनेको छ । अक्षय र साराका […]

सारासँगको प्रेमबारे आर्यन भन्छन्–‘फिल्म चल्नु अगाडि नै हामी जोडी बन्यौं’

चलचित्र ‘आज कल’मा काम गरेसँगै नायक कार्तिक आर्यन र नायिका साराअली खानको प्रेम सम्बन्धको चर्चा सुरु भयो । लभ स्टोरी कथामा बनेको यो चलचित्रको छायांकनको क्रममा सारा र आर्यन नजिक भएका थिए । तर, केही समयदेखि आर्यन र साराविच ब्रेकअप भएको खबर पनि मिडियामा सार्वजनिक भैरहेको छ । प्रेम र ब्रेकअपको बिषयमा सारा र आर्यनले […]

‘कुल्ली नम्बर १’मा सारा र बरुणको यस्तो अवतार

नायिका साराअली खानको करिअर अहिले बलेको छ । साराले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेपछि उनलाई लिएर चलचित्र बनाउने निर्माताहरुको संख्या बढेको छ । उनै, सारा नायक बरुण धवनसँग चलचित्र ‘कुल्ली नम्बर १’मा देखिदैछिन् । यो चलचित्रको हालैमात्र एक तस्वीर सार्वजनिक भएको छ । जहाँ, बरुण र सारा रोमान्टिक मुडमा देखिएका छन् । […]

आफूलाई ‘सस्ती’ भन्दै साराले के लेखिन् ?

बलिउड नायिका साराअली खान पहिलो चलचित्रमा काम गरेपछि नै चर्चामा छिन् । बलिउडका ठूला ब्यानरका आँखामा परेकी सारा सामाजिक संजालमा पनि सक्रिय छिन् । साराले सामाजिक संजालमा व्यक्त गरेका कुराले मिडियामा पनि राम्रो चर्चा पाउँछ । हालैमात्र उनले सामाजिक संजाल इन्स्टाग्राममा आफूलाई बलिउड नायिका रेखासँग तुलना गरेकी छिन् । यतिमात्र होइन, उनले आफूलाई ‘सस्ती’ समेत […]

सैफको सारालाई सुझाव–‘अभिनय गर्नु, स्टार नबन्नु’

नायक सैफअली खान अहिले नयाँ चलचित्रको प्रमोशनमा छन् । उनै, सैफकी छोरी साराअली खान अहिले स्टार बनिसकेकी छिन् । सारा बलिउडकी अहिलेकी सर्वाधिक डिमाण्डेड नायिका पनि हुन् । हालै एक मिडियासँग कुराकानी गर्दै सैफले सारालाई केही सल्लाहा दिएका छन् । तपाई सारालाई के सुझाव दिनुहुन्छ भन्ने मिडियाकर्मीको प्रश्नमा उनले भने–‘म उनलाई सधै नै आफ्नो अभिनयमा […]

सारा भन्छिन्–‘करिश्मा कपुरको भूमिका गर्दा दबाब महशुश गरेकी छैनँ’

बलिउडमा नयाँ पुस्ताका नायिकाहरुमा साराअली खानको नाम सबैभन्दा अगाडि आउँछ । चलचित्र ‘केदारनाथ’बाट डेब्यू गरेकी यी सुन्दरीले छोटो समयमा नै गरेको प्रगती लोभलाग्दो छ । एकपछि अर्को ठूलो ब्यानरका चलचित्रमा उनले नै काम गरिरहेकी छिन् । उनै, सारा अहिले नायक वरुण धवनसँग चलचित्र ‘कुल्ली नम्बर १’को रिमेकमा काम गर्दैछिन् । यो चलचित्र नायक गोविन्द र […]

कार्तिक र साराको प्रेममा परिवारको साथ

नायक कार्तिक आर्यन र नायिका साराअली खानविचको मित्रता अब प्रेममा बदलिएको छ । सारा र कार्तिक एक अर्कासँग लामो समय टाढा बस्न छाडिसकेका छन् । केही दिन अगाडि मात्र कार्तिकलाई लिन सारा विमानस्थल नै पुगेकी थिइन् । यी र यस्तै कुराले पनि सारा र कार्तिक प्रेममा गम्भिर रहेको चर्चा हुन थालेको छ । यसैविच, कार्तिक […]

साराको जन्मदिन सेलिव्रेशन गर्न थाइल्याण्ड पुगे कार्तिक

बलिउडमा नायक कार्तिक आर्यन र नायिका साराअली खानको प्रेम चर्चा सुरु हुन थालेको छ । केही समयदेखि यी दुइले जुन तरिकाले एक अर्काका लागि समय दिइरहेका छन्, यसले पनि उनीहरुको प्रेम चर्चा सुरु भएको हो । तर, सारा र कार्तिक एक अर्कालाई नजिकको साथी मान्छन् । चलचित्र ‘लभ आजकल २’मा एकसाथ काम गरेपछि सारा र […]

बरुण र साराको ‘कुल्ली नम्बर १’को फस्टलुक रिलिज

निर्देशक डेभिड धवनको सुपरहिट चलचित्र ‘कुल्ली नम्बर १’ को रिमेकमा नायक बरुण धवन र नायिका साराअली खानले मुख्य भूमिका निर्वाह गर्दैछन् । ९० को दशकमा हिट भएको यो चलचित्रमा बलिउड नायक गोविन्दा र नायिका करिश्मा कपुरको मुख्य भूमिका थियो । गत साताबाट यो चलचित्रको छायांकन थाइल्याण्डमा सुरु भइसकेको छ । यस्तैमा निर्माणपक्षले चलचित्रको फस्टलुक सार्वजनिक […]

सारा र इशानको जोडी पर्दामा

चलचित्र ‘सिम्बा’बाट निकै चर्चा कमाएकी नायिका साराअली खानको क्रेज अहिले लोभलाग्दो बनिसकेको छ । उनको व्यस्ता पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल सारा चलचित्र ‘लभ आजकल २’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा साराले आफ्नो ‘क्रस’ कात्तिक आर्यनसँग रोमान्स गरिरहेकी छिन् । यस्तैमा साराले नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको छ । बलिउड […]