Comments Add Comment

सिनोफार्म

List Grid
एकै दिन आयो ४४ लाख खोप, १० हिमाली जिल्लामा १८ वर्षमाथिका सबैलाई दिइने

१ असोज, काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप शुक्रबार एकै पटक काठमाडौं आइपुगेको छ । आगामी सोमबार (४ असोज) देखि नागरिकलाई लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले सिनोफार्मसँग एक करोड (पहिलो चरणमा ४० लाख र दोस्रो चरणमा ६० लाख) खोप खरिद गरेको थियो । खरिद […]

कोरोना खोप भेरोसेल खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति

१८ असार, काठमाडौं । सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गरे सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका हुन् । २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी दिएका छन् । तर कति खोप […]

चिनियाँ कम्पनी सिनोफार्मको खोपलाई डब्ल्यूएचओको अनुमति

२५ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो । सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध […]

चिनियाँ खोपले छिट्टै नेपालमा स्वीकृति पाउँदै

२७ माघ, काठमाडौं । सरकारले चीनमा उत्पादित कोभिड-१९ विरुद्धको खोपलाई पनि आपतकालीन प्रयोगको अनुमति दिने तयारी गरेको छ । चीन सरकारले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने भनेपछि उक्‍त खोपलाई औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिन लागेको हो । चीनले सिनोफार्म कम्पनीले उत्पादन गरेको खोप अनुदानमा दिन लागेको छ । उक्त खोपको […]