Comments Add Comment

सुवेच्छा खड्का

List Grid
प्रिमियरमा रुचाइयो ‘रणवीर’

आजदेखि देशभरका हलमा रिलिज भएको चलचित्र ‘रणवीर’को प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । हलको सिट क्षमता भन्दा बढी अतिथी उपस्थित भएपछि धेरैले चलचित्र हेर्न पाएनन् । चलचित्रको प्रिमियरमा मुख्य कलाकार सुशिल सिटौला, सुवेच्छा खड्का, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट लगायत आकर्षणको केन्द्रमा रहेका थिए । चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थिती हलमा देखियो […]

मस्ती टकः सुशिलले सुवेच्छालाई रोजेपछि रिसाइन् सुपुष्पा(भिडियो कुराकानी)

नायक सुशिल सिटौलाका लागि चलचित्र ‘रणवीर’मा काम गर्न सहज थिएन । किनकी, यो चलचित्रको कथा पढ्दा नै उनलाई आफूले गर्न सक्छु जस्तो लागेको थिएन । चलचित्रका लागि उनले १५ केजी तौल बढाएका छन् । यसका लागि उनले दिनमा १० वटा अन्डा र चना खानुपथ्र्यो । खाएर, खासै हिड्न पनि पाउदैनथ्य । सुशिल संझन्छन्–‘मैले यो चलचित्रको […]