Comments Add Comment

सेनेटरी प्याड

List Grid
किशोरीले सिके कपडाको सेनेटरी प्याड बनाउन

११ पुस, वीरगञ्ज । महिनावारीको समयमा प्रयोग गर्न बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् । कुनै ठाउँमा प्याड नै पाइँदैन भने कमजोर आर्थिक अवस्थाका कारण कतिपयले खरिद गर्न नै सक्दैनन् । जसका कारण महिनावारीको समयमा कपडा नै प्रयोग गर्नेहरुको धेरै छन् । कपडा प्रयोग गर्दा समस्या मात्रै […]

कपडाको सेनेटरी प्याड बनाउन सिकेपछि दलित समुदायका किशोरी दंग

५ कात्तिक, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली–२ गादीको थरगट्टी टोलकी सकिना उरावले महिनावारी हुँदा घरकै कपडा (टालो) प्रयोग गर्दै आएकी थिइन् । हिँड्दा वा अरु काम गर्दा सरेर हैरान भयो । बजारमा पाइने सेनेटरी प्याड किनेर प्रयोग गर्न सक्ने अवस्थामा परिवार छैन । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने उनको परिवारलाई कोरोना महामारीमा बिहान बेलुकाको हातमुख […]

नयाँ सेनेटरी प्याड ब्रान्ड ‘प्याडिलक्स’ सार्वजनिक

१५ जेठ, काठमाडौं । नेपाल लगायत पूरै विश्व कोरोनाको प्रभावमा जकडिएकै समयमा अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य दिवसको अवसर पारेर हेल्थ एन्ड हाईजिन प्रडक्ट प्रा. लि.ले नेपालमा नयाँ सेनेटरी प्याड ब्रान्ड ‘प्याडिलक्स’ सार्वजनिक गरेको छ । नेपाली मार्केटिङ एन्ड एड्भरटाइजिङको इतिहासमै पहिलो पटक र त्यो पनि सरकारले जारी गरेको सुरक्षा निर्देशन र लकडाउनको पूर्ण पालना गरी अनलाइन […]