Comments Add Comment

सैनिक अदालत

List Grid
कोही उपराष्ट्रपति, कोही गृहमन्त्री, निमुखालाई कोर्ट मार्शल !

२८ साउन, काठमाडौं । नेपाली सेनाबाट भागेको करिब १५ वर्षमा शक्ति गुरुङको जीवनले धेरै उतार–चढाव भोग्यो । उनी तत्कालीन माओवादीको नजरबन्दमा बसे । ‘सेक्सन कमाण्डर’ बनेर लडाइँमा होमिए । शान्ति सम्झौतासँगै लडाकू शिविरमा पनि बसे । सेना समायोजनका क्रममा फेरि नेपाली सेनामा प्रवेश रोज्ने अवसर पनि आएको थियो । तर, उनले अवकाश नै रोजे । […]

बर्खास्तीमा परेका ६ अधिकारीद्वारा पुनरावेदन दर्ता

१७ पुस, काठमाडौं । नेपाली सेनाको सिपाही भर्नामा अनियमितता गरेको आरोपमा कारबाहीमा परेका १७३ जनामध्ये ६ अधिकारीले सैनिक विशेष अदालतमा पुनरावेदन दर्ता गराएका छन् । उपरथी शरद गिरीको अध्यक्षतामा गठित ९ सदस्यीय जनरल समरी सैनिक अदालतले दोषी ठहर गरेकामध्ये अधिकृतसहित अन्य दर्जाका ६ जनाले पुनरावेदन दर्ता गराएका हुन् । सेनाका प्रवक्ता सहयाक रथी गोकुल भण्डारीले […]

सैनिक भर्नामा अनियमितता प्रकरण : बर्खास्तीमा परेका ६ अधिकारीद्वारा पुनरावेदन दर्ता