Comments Add Comment

स्वास्थ्य चौकी

List Grid
कार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकी

११ माघ, सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ । मङ्सिर १५ गते यतादेखि कर्मचारी कोही नहुँदा कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो । एचए […]

स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सेवाग्राही मारमा

९ भदौ, भोजपुर। भोजपुरको पूर्वी श्यामशिला गाविसको स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका छन् । ६ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगी कुलप्रसाद पराजुली मात्र रहेका छन् । कार्यालय प्रमुख मधु सुब्बा, अहेब सोजिना राई र अनमी ममता राई कार्यालयमा कहिल्यै नआउने श्यामशिलाका सामाजिक परिचालक लक्ष्मण कार्की बताउँछन् । बाँकी तीनवटा दरबन्दी […]