Comments Add Comment

स्वास्थ्य संकटकाल

List Grid
स्वास्थ्य संकटकाल घोषणा गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

२१ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा बसेको बैठकले दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने  निर्णय गरेको हो । संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार नेपालभर […]

के हुन्छ स्वास्थ्य संकटकालमा ?

२१ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल(हेल्थ इमर्जेन्सी) घोषणा गर्नका लागि मन्त्रिपरिषद्लाई प्रस्ताव गर्ने निर्णय गरेको छ । मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीका अनुसार  सरकारले जारी गरेको हेल्थ इमर्जेन्सीमा विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) घोषणा गरेको ग्लोबल इमर्जेन्सी र महामारीका शर्तहरू स्वत: लागु हुनेछन् । हेल्थ इमर्जेन्सी लागु भएसँगै […]