Comments Add Comment

हुण्डाई

List Grid
नेपालमै सुजुकी र हुन्डाई गाडी एसेम्बल गर्न उद्योग दर्ता

१४ साउन, काठमाडौं । पछिल्ला वर्षमा नेपालमा सवारीहरुको एसेम्बल गर्ने प्लान्ट खोल्न भन्दै उद्योग दर्ता हुने क्रम बढेको छ । स्वदेशी र विदेशी कम्पनीले सवारी एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न भन्दै उद्योग दर्ता गर्ने क्रम बाक्लिएको हो । अहिले कोरियाको हुन्डाईदेखि जापानको सुजुकीसम्मका ब्रान्डले नेपालमै एसेम्बल प्लान्ट खोल्न उदोग दर्ता गरेका छन् । २०७६ सालमा […]

हुण्डाईका गाडीको मूल्य बढ्दै, तत्काल किन्नेलाई पुरानै मूल्य (नयाँ मूल्य सूचीसहित)

साउन १७ गतेदेखि हुण्डाई गाडीका सबै मोडेलहरुमा मूल्यवृद्धि हुनले भएको छ । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ९लक्ष्मी हुण्डाईर्०ले यस्तो जानकारी गराएको छ । ग्राहकहरुको सुविधाको लागि यस मूल्य समायोजनको जानकारी छिटो भन्दा छिटो प्रदान गरेको र कोही पनि ग्राहकहरुले अहिले उपलब्ध भएको गाडी साउन १६ गते सम्ममा खरिद […]

हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख बराबरका कोविड–१९ उपचारका लागि आवश्यक पीपीईलगायत सामग्रीहरु प्रदान गरेको छ । कम्पनीले स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई वैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरेको हो । हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस […]

पोखरामा हुण्डाईको एक्सचेन्जमा बरिष्ठ हास्य कलाकार हरिवंशको साथ

१४ जेठ, पोखरा । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली अन्तर्गत पोखरामा रहेको हुण्डाई शोरुमले आयोजना गरेको एक्सचेन्ज अफर कार्यक्रममा बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले साथ दिएका छन् । आचार्यले शनिबार पोखरा स्थित हुण्डाई सोरुम गएर अवलोकन गर्नुका साथै साटफेरका लागि पुगेका ग्राहकसँग केहीबेर भलाकुसारीसमेत गरे । शुक्रबारबाट सुरु भएको एक्सचेन्जमा शनिवारसम्म […]