Comments Add Comment

हेपाटाइटिस सी

List Grid
हेपाटाइटिस सीको उपचार शुरु गर्न माग गर्दै लुम्बिनीका स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

१३ साउन, बुटवल । हेपाटाइटिस सीको निःशुल्क परीक्षण र उपचार शुरु गर्न विभिन्न संस्थाले लुम्बिनी प्रदेश सरकारसँग माग गरेका छन् । विश्व हेपाटाइटिस दिवसको अवसरमा आस्था समूह रुपन्देही र रिकभरिङ नेपाल बुटवलले संयुक्त रुपमा लुम्बिनीका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै परीक्षण र उपचारको माग हुन् । विश्व स्वास्थ्य संगठनको अध्ययनले विश्वमा हेपाटाइटिस […]

हेपाटाइटिस सी : कारण, लक्षण र उपचार

कलेजोसँग सम्बन्धित रोग हो, हेपटाइटिस- सी । यसको भाइरसले कलेजोलाई क्षतिग्रस्त बनाउँछ । जबकि सुरुको अवस्थामा यसको कुनैपनि लक्षण नदेखिन सक्छ । त्यसैले लक्षण देखापरेमा तुरुन्तै उपचार खोज्नुपर्छ । कस्तो हुन्छ त लक्षण ? हेपाटाइटिस ‘सी’को लक्षण १. भोक कम लाग्नु वा खान मन नलाग्नु २. सामान्य अवस्थामा पनि थकान महसुस हुनु ३. पेट दुख्नु […]