Comments Add Comment

हेमन्तप्रकाश ओली

List Grid
नख्खु जेलमा पुगेर खानेपानीमन्त्रीले भेटे विप्लवका नेता

२० माघ, काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन् । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेका थिए । कारागार स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए । त्यसक्रममा उनले कारागारको […]

विप्लव समूहको सैन्य सूचना खोज्दै प्रहरी

११ चैत, काठमाडौं । काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनाको समूहमा पूर्वसांसद् उमा भुजेलका श्रीमान् पनि रहेको खुलेको छ । भजेलका पति वसन्तकुमार उर्फ विजय श्रेष्ठ पनि पक्राउ पर्ने व्यक्तिहरुको सूचीमा रहेको भेटिएको हो । भुजेल हाल विप्लव समूहमा पोलिटब्युरो सदस्य छिन् । श्रेष्ठले भने आफूलाई पार्टीको पूर्वी ताम्सालिङको इञ्चार्ज भएको बताउने […]