Comments Add Comment

हेमन्तप्रकाश वली

List Grid
हेमन्तप्रकाश वलीविरुद्ध संगठित अपराध मुद्दा

१० चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीविरुद्ध संगठित अपराध मुद्दामा म्याद थप गरिएको छ । जिल्ला अदालत, ललितपुरमा आइतबार उपस्थित गराइएका उनीसहित ९ जनालाई न्यायाधीश चुडामणि खड्काको इजलासले ८ दिन थुनामा राख्ने अनुमति दिएको हो । यसअघि शनिबार बिहान काभ्रेको खानीखोला–७, मिल्चेबाट उनीसहित ९ जनालाई पक्राउ गरिएको थियो […]

हेमन्तप्रकाश पक्राउः शीर्ष टार्गेटमा पहिलो सफलता

९ चैत, काठमाडौं । नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको ११ औं दिनमै शीर्ष नेता मध्येका एक पक्राउ परेका छन् । यसलाई सरकार र प्रहरी प्रशासनले ठूलै सफलता मानेको छ । बम विस्फोट लगायतका हिंसात्मक गतिविधि बढाएपछि मन्त्रिपरिषद्बाटै २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । स्रोतका अनुसार त्यसबेला नै विप्लव समूहका शीर्ष नेताहरुले […]

विप्लवको पार्टीका दुई नेतालाई सार्वजनिक मुद्दा लगाउने तयारी

८ फागुन, विराटनगर । आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई प्रहरीले सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट मंगलबार मुद्दा थप गरी केही सार्वजनिक अपराध ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए । नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश वली र पदम […]