राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपल्ट खेलाडीको एन्टिडोपिङ परीक्षण, ४० जनाको नमूना कतार पठाइयो
२०७९ कात्तिक ३ गते १०:०९ अगाडि
दुबईमा मंगलबारदेखि सुरु भएको एन्टिडोपिङको २०औं एसिया/ओसियाना अन्तरसरकारी मन्त्रीस्तरीय सम्मेलनमा नेपालबाट युवा तथा खेलकुदमन्त्री...