गृहमन्त्रीको ठाडो निर्देशन

गृहमन्त्रीको ठाडो निर्देशनमा भत्काइयो प्रहरी कार्यालयको घेरबार

गृहमन्त्रीको ठाडो निर्देशनमा भत्काइयो प्रहरी कार्यालयको घेरबार

घेरबार प्रहरी चौकीकै जग्गामा रहेपनि गृहमन्त्रीको निर्देशनपश्चात भत्काइएको एसपी खड्काले बताए ।