विनयी खोलाको डाइभर्सन बग्यो, यातायात प्रभावित
२०८२ असार ३ गते ८:१० अगाडि
यहाँ पाँच दशक पुरानो पुल भत्किएपछि यहाँ डाइभर्सन बनाएर यातायात चलाइएको थियो ।