चाकडी : समाज बिगार्ने कुसंस्कारको अवशेष
२८ जेठ, काठमाडौं । जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम-व्यवसायका लागि अनुमति लिनुपर्यो, चाकडी गर्नुपर्छ । वित्तीय संस्थाबाट ऋण लिनुपर्यो, चाकडी नै गर्नुपर्छ...
अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।