साउने सङ्क्रान्तिमा तिउरी : सौन्दर्य मात्र होइन, औषधीय पनि
१ साउन, काठमाडौं । असार–साउन तिउरीको फूल फुल्ने महिना । साउने संक्रान्तिको दिन लुतो फालेर रातमा हातमा मेहेन्दी र तिउरी लगाउने चलन छ...
अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।