+
+

सोनाक्षी र कट्रिनापछि भित्री बश्त्र देखाउने पालो नेपाली नायिकाको

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १८ गते १७:४५

अधिकांश कार्यक्रममा नायिकाहरु हट नै बनेर जान चाहन्छन् । मिडियाको अघि आकर्षक देखिन होस् या पहिरनकै कारणले चर्चा पाउनको लागि पनि नायिकाहरुले यस्तो सोचेको हुनसक्छ । तर छोटो पहिरनमा आकर्षक बनेर जादा थुप्रै सुन्दरीहरु वार्डरोप मालफक्शनको शिकार बन्ने गरेका छन् ।shilpa-pokheral-hotबलिउडमा नायिका कट्रिना कैफ, सोनाक्षी सिन्हा जस्ता चर्चित सुन्दरीहरुका यस्ता तस्बिर क्यामेरामा कैद भएका छन् । यसले बजारमा एक प्रकारको चर्चा पनि पाउने गरेको छ । यसैले पनि कुनै सार्वजनिक कार्यक्रममा पुग्ने महिला कलाकारहरुले आफ्नो पहिरन सम्हाल्न निक्कै जरुरी देखिन्छ ।shilpa-and-sonakchiमंगलबार आयोजना भएको एक कार्यक्रममा मोडल तथा नव नायिका शिल्पा पोख्रेल वार्डरोप मालफक्शनको शिकार बन्न पुगिन् । काठमाण्डौमा बढ्दै गरेको जाडोमा पनि शिल्पा वन पिस पहिरनमा आकर्षक देखिएकी थिइन् । तर बस्ने समयमा आफ्नो पहिरन नसम्हालेपछि उनमा पनि सोनाक्षी, कट्रिनाको जस्तै घटना घट्यो । सार्वजनिक कार्यक्रममा छोटो पहिरनमा पुग्ने अधिकांश नायिकाहरुले क्यामेराबाट बच्नको लागि निक्कै सजकता अपनाएका हुन्छन् ।

तर कतिपयले भने यस्तो कुरामा खासै ध्यान दिएको पाइदैन । कतिपय चर्चाकै लागि यस्तो कुरामा सजगता देखाउदैनन् भने कतिपय भने थाहा नपाई वार्डरोप मालफक्शनको शिकार बन्न पुगेका हुन्छन् ।shilpa-pokheral

shilpa-pokheral-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?