+
+

बरुणले किन छोए अर्जुनको खुट्टा ?

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३ गते १०:४०

barun-and-arjunदुई कलाकारविच केही समयअघि झगडाको खबर सार्वजनिक भएको थियो । बलिउडका दुई कलाकार अर्जुन कपुर र बरुण धवन यतिबेला मिल्ने साथी बनिसकेका छन् । तर, हालै मात्र सार्वजनिक भएको एक तस्बिरले पनि सामाजिक संजालदेखि मिडियामा सम्म तरंग उत्पन्न गराइदिएको छ ।

हालै मात्र एक पार्टीमा भेट भएका दुई कलाकारको व्यवहार अचम्म लाग्दो थियो । अर्जुनलाई देख्ने वित्तिकै बरुणले निहुरिएर उनको खुट्टा छोए ।

मिडियादेखि पार्टीमा उपस्थित सबै अचम्ममा परे । आखिर, बलिउडमा आफ्नो स्थान बनाउन लागिपरेका दुई हिरोको यस्तो व्यवहार किन भयो, चर्चाको बिषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?