९ असोज, काठमाडौं । एसियाड खेल्न गएका थप दुई नेपाली खेलाडी कोरियामा लुकेका छन् ।
उसुका खेलाडी सोमवीर तामाङ र निराजन आलेमगर टिमको सम्पर्कमा रहेको टीम व्यवस्थापक चन्द्र तामाङले जनाएका छन् ।
यसअघि सेपाक ताक्रोका खेलाडी अमर पोडे मंगलबार राति वेपत्ता भएका थिए ।
टीम व्यवस्थापक तामाङले ओलम्पिक कमिटीलाई गराएको जानकारी अनुसार निराजन ८ गते बेलुकी र सोमवीर ७ गते खेलाडी आवासबाट भागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4