९ कात्तिक, काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २२ प्रतिशत लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बैंकको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4