१८ कात्तिक काठमाडौं । सानिमा बैंकले आफ्नो सञ्चालनको १० औं वर्षको अवसरमा आफ्नो शाखा कार्यालय न्यु रोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बंैकका कर्मचारी, ग्राहकवर्ग तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस्ता थुप्रै क्रियाकलापहरु गर्दै आएको छ । वर्षभरि नै आफ्ना अन्य शाखाहरुबाट सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य लिएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4