+
+

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ५६ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २५ गते १४:५१

२५ कात्तिक, काठमाडौं । दक्षिणी पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ५६ जनाको मृत्यु भएको छ ।

घटनाच सिन्ध प्रान्तको खैरपुर शहर नजिक भएको हो । यात्रुले भनिएको बस एक ट्रकसँग ठोक्किएको अधिकारीहरुले बताएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा अधिकांश महिला र बच्चा छन् । घटनामा १० जना घायते भएका छन् । बसमा ७५ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?